• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

बिद्यालयको हिसाब मिलानमै राजनिति


  •   सोमबार, साउन २७, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । छोराछोरी जब जन्मिन्छन् तब उनिहरु बिद्यालय पस्छन् । बोल्न सक्ने भएपछि छोराछोरीको भबिष्यको चिन्ता सँगै अभिभाबकले बिद्यालय भर्ना गरिदिन्छन् । सफल जिवनको मार्गदर्शक नै बिद्यालय हो ।तर, बिद्यालय पबित्र मन्दिर भनिएपनि पछिल्लो समय त्यही बिद्यालय राजनिति गर्ने थलोको रुपमा बिकाश हुँदैछ । बिद्यार्थीको भबिष्य सँग जोडिएको बिद्यालय नै राजनितिको सिकार हुन थालेपछि बिद्यार्थीको अबस्था के होला ? चिन्ताको बिषय बनेको छ ।देशैभरीका सामुदायिक बिद्यालय हरुमा पछिल्लो समय राजनितिले स्थान पाएको छ । शिक्षक सरुवा, बढुवामा राजनिति त छँदैछ तर बिद्यालय प्रशासनको सँरचना, सामाग्री खरिद लगायतका सानोतिनो हिसाब मिलानमा पनि राजनिति मौलाएपछि बिद्यालय र बिद्यार्थीको भबिष्यले कस्तो मोड लेला? सबैको चिन्ताको बिषय बनेको छ ।बाँकेको राप्ती सोनारी गाउँपालिका १ लौकीमा अबस्थित सिद्धेश्वर महादेब माध्यमिक बिद्यालयको हिसाब मिलानमा बिबाद अाएपछि बिद्यालय ब्यबस्थापन समितिले सार्बजनिक सुनुवाई कार्यक्रम नै बहिष्कार गरेको छ । बिद्यालयको शैक्षिक सुधार र भौतिक निर्माणमा सहयोग जुट्ने अाशले सबैको सहमतिमा बिद्यालयले श्रिमत भागबत महायज्ञ पुराणको अायोजना गय्रो ।गत जेठ ७ गतेदेखि १६ गतेसम्म सँचालन भएको महायज्ञ बाट ३० लाख, ६२ हजार, ७ सय, ८८ रुपैया ८० पैसा संकलन भएको थियो । यिनै उठेका रकम बाट बिद्यालय भवन मर्मत सँगै अति अाबश्यक सामाग्री हरु खरिद गर्दा २३ लाख, ४७ हजार, २ सय ९१ रुपैया खर्च गरियो । खरिद गर्ने क्रममा कतिका बिल भरपाई अाए त कतिका अाएनन् । अहिले बिद्यालयको खातामा महायज्ञबाट उठेको रकमको जम्मा ७ लाख, १५ हजार, ४ सय ९७ रुपैया मात्र बाँकि छ । यिनै अाम्दानी र खर्चको जानकारीका लागि अायोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रमलाई बिद्यालय ब्यबस्थापन समितिले बहिष्कार गरेको हो ।प्रधानाध्यापक को एकल निर्णयले अायोजना गरिएको सार्बजनिक सुनुवाई अाफुलाई मान्य नहुने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष घनश्याम बस्नेत राजुले भने । “सार्बजनिक सुनुवाईको लागि कुनै छलफल भएन, प्रअले एक्लै निर्णय गरेर कार्यक्रमको अायोजना गर्नुभयो अध्यक्ष बस्नेतले भने-यो कार्यक्रम हामिलाई मान्य छैन ।”१ जना बिब्यस सदश्य बाहेक अध्यक्ष र अन्य सबै सदश्यहरुले कार्यक्रमलाई बहिष्कार गरेका हुन् । उता बिद्यालयका प्रधानाध्यापक रुद्र बहादुर वलिले सार्बजनिक सुनुवाईका लागि अध्यक्षलाई बारम्बार जानकारी गराएपनि ब्यवास्ता गरेको अारोप लगाए । सार्बजनिक सुनुवाई कार्यक्रमका लागि बिद्यालय ब्यबस्थापन समिति बेखबर भएका कारण अाफ्नै निर्णयमा कार्यक्रमको अायोजना गरिएको प्रधानाध्यापक वलिको भनाई छ । “महायज्ञ सकिएको २ महिना बित्दा समेत बिब्यस कै कारण सार्बजनिक गर्न सकिएन, यसको अाम्दानी र खर्चको जानकारी लिने सबैलाई अधिकार छ प्रधानाध्यापक वलिले भने-छिट्टै सबैले जानकारी पाउनुहोला भनेर नै कार्यक्रमको अायोजना गरिएको हो ।”प्रधानाध्यापक वलि र बिब्यस अध्यक्ष बस्नेत बिच अापसी कुरा नमिल्दा अहिले बिद्यालयमा खैलाबैला मच्चिएको छ । त्यहाँ अध्यनरत बालबालिका सँगै अभिभाबक र शिक्षक हरुपनि चिन्तित छन् । बिब्यस अध्यक्ष र प्रधानाध्यापक पक्ष तथा बिपक्ष पार्टी भएकै कारण बिबाद चर्किएको स्थानियले बताए । पहिले सम्बन्ध सुमधुर भएपनि महायज्ञको अायोजना गरेदेखी उनिहरु बिचको सम्बन्धमा तिक्तता अाएको जानकार हरु बताउछन् ।राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले भने अध्यक्ष र प्रधानाध्यापक बिच चर्किएको बिबादलाई सहमती बाट टुँगो लगाउने बताएका छन् । प्रमुख अतिथि भएर अाएका गाउँपालिका अध्यक्ष थारुले बिद्यालय प्रबेश गर्ने बित्तिकै बिबादको कुरा सुनेपछि चिन्तित बने । उनले कार्यक्रम बहिष्कार बिद्यालय ब्यबस्थापन समितीको दायित्व नभएको जिकिर गरे । “बिद्यालयलाई अगाडि बढाउनु हामी सबैको जिम्वेवारी हो, बिद्यार्थीको भबिष्य प्रति हामी सबैको दायित्व हुन्छ अध्यक्ष थारुले भने-बिब्यसको यो निर्णय ठिक भएन ।”

    Advertisement

    सोमबार, साउन २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...