• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

लोकप्रिय समाचार

  • १. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • २. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ३. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ४. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

  • ५. कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

  • ६. दाङमा बाघको छालासहित तीन जना पक्राउ

  • ७. पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

  • ८. बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

  • ९. कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

  • १०. प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

प्युठानको टोल टोलमा नेकपाको कमिटी गठन


  •   शनिबार, साउन २५, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्युठान नगर कमिटीले टोल कमिटी निर्माणलाई तीव्रता दिएको छ । शनिबार प्युठान नगरपालिका वडा नम्बर ९ मा टोल कमिटी गठन भएका छन ।प्युठान नगरपालिका वडा न ९ अन्तर्गत गुरिगाउ , ठुलासिम टोल कमिटी गठन भएको छ ।ठुलासिममा रबिन्द्र कुमार भण्डारी अध्यक्ष र सचिवमा बुद्धिराज पण्डित रहेका छन भने त्यस्तै गुरिगाउमा अध्यक्ष ढुण्डिराज पोख्रेल र सचिवमा राजेन्द्र जि सि रहेका छन ।कार्यक्रममा बोल्दै नेकपा जिल्ला कमिटी का सदस्य तथा प्युठान नगरपालिका ९ का वडा अध्यक्ष नेहरसिह के सि ले
    ब्यक्ति भन्दा पार्टी ठूलो हो राजनीति गर्ने ब्यक्ति पार्टीको नीति पद्धति र सिद्धान्त अनुसार जनता माझ गैइ मन जितेर अगाडि बढ्न सकेमा मात्र हरेक सम्भावना रहने ठकुवा गर्नुभयो ।साथै के सि ले विकास निर्माणका काममा समन्वयकारी भूमिका खेल्न नबगठित कमिटी तथा पदाधिकारीलाई आग्रह गर्नुभयो ।कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सदस्य डिएस जि सिले पार्टी एकताले जनतमा निकै उत्साह थपिएको बताउदै
    पार्टीलाई जनतासँग जोड्ने र जनताका आवश्यकतालाई संघीय, प्रदेश र स्थानीय सरकारमार्फत पूरा गराउने काममा लाग्न टोल कमिटीलाई आग्रह गर्नुभयो।

    Advertisement

    शनिबार, साउन २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा
    लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता
    रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
    माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार
    कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार
    रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

    लोकप्रिय

    • १.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • २.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ३.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार

    • ४.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ५.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल

    • ६.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

    • २.
      देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

    • ३.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ४.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ५.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • ६.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ७.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ८.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation