माधब खनाल, अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ३ मा नालीमा लडेर एकजनाको ज्यान गएको छ । ठुलाखर्क निवासी अन्दाजी करीव २० बर्षिया शिशिर भाटको घटनास्थलमै ज्यान गएकाे वडा नं ४ का वडा अध्यक्ष बाबुराम पन्थी सुनारले जानकारी दिनुभएको छ।बाटाेको नजिकै सडक निमार्ण हेरिरहेको बेला लडेर नालीमा ठाेक्किएका भाटको ज्यान गएकाे बुझिएको छ ।
Advertisement