• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको अध्यक्षमा खत्री निर्वाचित


  •   मङ्गलबार, साउन २१, २०७६ मा प्रकाशित
  • माधव खनाल,अर्घाखाँची । प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको आज सन्धिखर्कमा सम्पन्न दोस्रो जिल्ला भेलाले अध्यक्ष खत्रीको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्य समितिको सर्वसहमतीले चयन गरेको हो । नव निर्वाचित जिल्ला समितिको उपाध्यक्षमा गोपाल प्रसाद भट्टराई,सचीव भगवता पाण्डे,सह-सचीव विष्णु गैरे र कोषाध्यक्षमा बसन्त खड्का चयन हुनुभएको छ ।प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीका प्रतिनिधि,पर्यवेक्षक र शुभचिन्तकहरुको उल्लेख्य सहभागीतामा सम्पन्न ऐतिहासिक दोस्रो जिल्ला भेलाबाट निर्वाचित जिल्ला कार्य समितिको सदस्यमा श्याम प्रसाद घिमिरे,देवेन्द्र कुवर,दामोदर के.सी. र माधव खनाल रहनुभएको छ ।यस्तै भेलाले टेक बहादुर थापा,इन्द्रमणी भुसाल र विनोद गैरेलाई सल्लाहकार सदस्यमा छनोट गरेको छ ।
    यस अघि भेलाको उदघाटन गर्दै संघका केन्द्रिय अध्यक्ष नारायण शर्माले मिडिया काउन्सिल विद्ययक प्रेस स्वतन्त्रताको विरुद्धमा भएकोले खारेजीको विकल्प नभएको जिकिर गर्नुभएको छ । राष्ट्रियता,जनजिविकाको पक्ष र राष्ट्रिय हित बिपरितका सबैखाले गतिविधिको विपक्षमा निष्पक्ष कलम चलाउन पत्रकारहरुलाई उहाँले आग्रह गर्नुभएको छ । आफुहरु सधै श्रमजीवी पत्रकारहरुको पक्षमा रहने भन्दै अध्यक्ष नारायण शर्माले तोकिएको न्युनतम पारिश्रमिक कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेताहरू शेर बहादुर वि.सी.,झविलाल थापा,थम्मन के.सी.,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपती ढकाल,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम लेकाली,प्रदेश सदस्य प्रेम आचार्य,प्रेस सेन्टरका गणेश खनाल,प्रेस चौतारीका नवीन के.सी.,प्रेस युनियनका रुद्रमणी भुसाल,स्वतन्त्र पत्रकार संघका शिव वेल्वासे,अखिल नेपाल जनजाति सम्मेलनकि नेत्री उषा पुन र ट्रेड युनियनका खिम प्रसाद खनालले शुभकामना मन्तव्य दिनुभएको बताइएको पत्रकार गोपालप्रसाद भट्टराईले बताउनु भयो ।

    Advertisement

    मङ्गलबार, साउन २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation