• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्रशासनको सेवाप्रति सेवाग्रहीदेखि अधिकारकर्मीहरु सन्तुष्टी


  •   सोमबार, साउन २०, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । एउटै व्यक्तिको प्रयासले भएको परिर्वतन प्रति अधिकारकर्मीले खुसी व्यक्त गरेका छन् । गुल्मीका नागरिक अधिकार कर्मीहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीले एक वर्षमा नागरिकलाई शुसासन दिने कुरामा परिर्वतन ल्याएको बताएका हुन् ।जिल्ला प्रशानस कार्यालय गुल्मीले एक वर्षमा गरेका कार्यक्रमहरु सार्बजनिक कार्यक्रममा नागरिक अधिकार कर्मीहरुले प्रशासनले गरेको सुधारको सिको गर्न आग्रह गरेका थिए । नागरिक अधिकार कर्मीहरु पदमप्रसाद पाण्डेय, बिष्णु भण्डारी, हिरा कुँवर, बिनोद पाण्डेय, गुणानिधी शर्माले एक कार्यालयले गरेका सुधारका कामहरु अरु कार्यालयले पनि सिको गर्नुपर्नेमा जोड दिएका थिए । अधिकारकर्मीहरुले सेवाग्रहीले चाहेको सेवा जिल्ला प्रशासनले प्रदान गरेकाले यसको सिको अरु कार्यालयले गरे नागरिकले शास्ती व्यहोर्नु नपर्नेमा जोड दिएका थिए । प्रशासनले भर्याको माथिल्लो सिडीबाट सफा गरेकाले यस्तै सफा गर्ने काम अरु कार्यालयले गरे नागरिकले शुसासनको अनुभूति गर्न सकिने बताएका थिए । अधिकारकर्मीहरुले प्रशासनको कार्यालय प्रमुखको बैठमा प्रशासनले गरेका सुधारका कामहरु जिल्लाका हरेका कार्यालयहरुमा हुनुपर्ने वातावरण बनाउन आग्रह गरेका थिए । कार्यालयले एक वर्षमा गरेका कामहरुको बारेमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बिभिन्न कार्यालय प्रमुख, नागरिक अधिकार कर्मी पत्रकारहरुको सहभागितामा सार्बजनिक गरेका थिए । अधिकारकर्मीले नागरिक मैत्री सेवा र सेवा ग्राहीको सहजताको लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिक सहयता कक्ष स्थापन देखि हुलाक टिकट जस्ता समान्य बितरणले सेवा ग्रहीलाई ठूलो राहत भएको बताएका थिए ।

    Advertisement

    केके भए सुधार
    जिल्ला प्रशासन कार्यालय गुल्मीमा सहायता कक्षले काम बिशेषले गुल्मी प्रशासनमा पुग्ने जो कोहि अलमलिनु पर्ने बाध्यत हटेको छ । सेवाग्राहीलाई कुनै पनि निवदेन लेख्न पैसा खर्च गर्न नपर्ने गरि प्रशासनकै खर्चमा छपाई २२ प्रकारका निवेदन र अन्य फारम निःशुल्क उपलब्ध गराइएको छ ।
    प्रशासनको कामकोलागि सेवाग्रहीबाट बाहिर निबेदन लेख्दने बिचौलीहाले चर्को मुल्य लिएर ठग्ने काम भएपछि त्यसको अत्य गर्न प्रशासन कार्यालयमै नागरिक सहायता कक्ष स्थापन गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । बिचौलीहाको अत्यसँगै धेरै क्षेत्रमा गरिएका सुधारहरुको बारेमा गरिएका प्रयासको बारेमा प्रमुख जिल्ला अधिकारीले कार्यक्रममा राखेका थिए । जिल्ला प्रशासनमा कुनैपनि काममा लाग्ने सामान्य निबेदन लेख्दा बिचौलिहाले ५ सय देखि १५ सयसम्म लिने गरेको पाइएको थियो । सहायता कक्षबाट हाल दैनिक ५० देखि १ सय जनासम्मको निबेदन लेखिदै आएको छ । प्रशासन कार्यालयमा राहदानीको राजश्वमा लाग्ने दस्तुर बाहेक अरु खर्च नलाग्ने गरि सेवाग्राहीले सेवा लिने बतावारण तय गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा डिजिटल वडापत्र,सिसी क्यामरा, निशुल्क इन्टर नेट पनि राख्ने काम पनि भएको छ । यसले कुन शाखाबाट के काम हुन्छ भन्ने जस्ता सेवाग्रहीले एकै ठाउँबाट पाउने गरेका छन् ।जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लाबाट अभिलेख पठाउन र पाउने पनि व्यवस्था मिलाएको छ । यसले सेवाग्रही बाहिर धेरै रकम खचिर्नु पर्ने बाध्यता अत्य गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । यसले प्रशासनिक काममा सेवाग्रहीलाई ठगिनबाट रोक्नुका साथै काम गर्न सहज बनाएको सेवाग्रहीको भनाई छ ।प्रशासनले कार्यालयसँगै तम्घास बजारमा सिसीटिभी क्यामरा जडान पनि थालनी भएको छ । यसले तम्घास बजारमा हुँने अपराधीक क्रियाकलापहरुलाई रोक्न मद्दत गर्ने उदेश्य राखिएको छ ।प्रशासनकै पहलमा जिल्ला कारागारमा रहेका कैदी बन्दीलाई कारागार भन्दा पनि सुधार गृह बनाउने प्रयास पनि भएको छ । कैदीबन्दीलाई दिइएको योग शिबिर र सकरात्मक सोचको प्रर्शिक्षण र कारागारमै हाउस वयरिङ्ग तालिमले कैदी बन्दीको जिवनमा सोचमा परिर्वतन ल्याउने काम भएको छ ।यसले पनि त्यहा रहेका कैदीबन्दीहरुले बन्दी जीवनलाई सुधारहुने अबसर पाएको बताएका थिए । गरिएका कामहरु बाहिर देखाउने भ्नदा पनि सेवाग्रहीले कामको शिलसिलामा अनुभूति मिल्ने गरि परिर्वतनको प्रयास गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

    झण्डै ३ करोड राजस्व संकलन
    प्रशासनले एक वर्षमा २ करोड वढि राजस्व संकलन गरेको छ । कार्यालयहरु मध्ये धेरै राजस्व संकलन गर्ने कार्यालयमा जिल्ला प्रशासन कार्यालय गुल्मी रहेको छ ।एक वर्षमा २ करोड ६२ लाख ८१ हजार राजस्वर संकलन भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । एक वर्षमा जिल्ला भर भबितव्य र अरु बिभिन्न कारमा १ सय १ सय २३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

    सोमबार, साउन २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • २.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ३.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ४.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ६.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ७.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ८.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...