रसुवा। जिल्लाकाे गाेसाइकुन्ड गाउपालिका २ टिमुरेकाे ताताेपानि क्षेत्रमा सडक माथीवाट खसेको पहिराेका कारण टाटासुमाे पुरिदा दुई जनाकाे घटना स्थलमा नै मृत्यु भएको छ भने सात जना घाईते भएका छन। जिल्ला प्नहरि कार्यालय रसुवाका प्नहरि निरिक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार ना१ ज ७८२४ नम्बरकाे टाटासुमाेकाे पछाडिकाे भाग पुरै पहिराेले पुरेको छ। घाईते मध्ये १ जना गम्भीर घाईते भएकाे र चालक शकुसल रहेका छन।भने घाईतेहरूको टिमुरे स्वास्थ्य चाैकिमा उपचार भईरहेकाे छ ।।उक्त टाटासुमाे रसुवागढिबाट शनिवार करिव पाँच बजे तिर काठमाडौं जाँदै गरेकाे थियाे ।उक्त गाडिमा १० जना सवार रहेका थिए ।।घाईतेहरूलाई जिल्ला अस्पताल धुन्चे ल्याईदै छ ।
Advertisement