• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

शोकमा डुव्यो लाहुरे परिवार


  •   बिहिबार, साउन ०९, २०७६ मा प्रकाशित
  • टुआर क्षेत्री,प्युठान। धेरैजसो सन्तानको अन्तिम धोको हुन्छ  जागिर खाने, परिवारलाई सुख सयलकासाथ पाल्ने । प्युठान नगरपालिका ३ बिजय नगर सेपुङ्का १९ बर्षीय पर्वत कुंवरलाई पनि लाहुरे मोहले नछुने कुरै भएन।लाहुरेको सानदार जीवन र पेन्सन आएपछि पाइने विलासी जीवनको आकांक्षाले गर्दा पनि धेरै युवाहरुको मनमा लाहुरे बन्ने हुटहुटी देखिन्छ । त्यसैले त युवाहरु भर्तीका लागि चाहिने उमेर बाँकी हुँदासम्म पनि भर्तीमा लागिरहन्छन्।त्यही भएर पर्वतले भारतिय सैनिक हुने सपना बोकेर त्यसकै तयारी गरे।  भर्ती खुलेको थाह पाउना साथ उनी पनि छाती नाप्न पुग्थे। भारतिय सैनिकमा प्रवेश गर्नका लागि मरिमेटेर तयारी गरेका उनी दुईपटक सम्म चितवन गएर त्यहिँबाट फालिए।तर हिम्मत हारेन्न दुई पटक असफल हुँदासमेत उनको फौजी रहर मरेन। पर्वतले भर्तीका लागि कसरतलाई निरन्तरता दिई नै रहे।दुई दुई पटक भारतिय सैनिकमा भिड्दा छनौट चरणबाटै बाहिरिएका उनी बाह्र कक्षा पढ्दै गर्दा फेरि आर्मिमा देखिन नेपालगंज गए। नभन्दै तेस्रो पटकमा उनी सफल भैछाडे ।गत बैशाखमा भारतिय सैनिकमा नाम निस्कियो। अब उनको जागीर पक्का भयो । मेहनत गरे अनुसार भारतिय सैनिकमा नाम निस्कँदा कुंवर परिवारमा खुसी छायो।वर्षौँको मेहनतले सार्थकता पाउँदा कुंवर परिवार हर्षले गदगद बन्यो।तर, उनीहरुको त्यो खुसी तीन महिना पनि टिकेन । तर, त्यो खुसी बीचमै तुहियो।भारतको बनारसमा सैन्य अभ्यासमा रहेका पर्वतको रेलबाट खसेर ज्यान गएको छ। कार्यक्षेत्रमा खटिएर भारतिय सेनाको जागीरे जीवन बिताउन नपाउँदै मृत्युको खबर सुन्न परेपछी कुंवर परिवार शोकमा डुवेको छ। सैनिकमा नाम निस्किएपछि आफ्नो छोरा तालिमकै क्रममा रहेको उनका बुवा चन्द्र कुंवरले बताए ।’भारतिय सैनिकमा नाम निस्किएपछी छोराले तालिम लिदै थियो,फोनमा कुरा गर्दा तालिममै छु वुवा म ठिकै छु भनेको थियो’ पर्वतका बुवा चन्द्र कुंवरले भावविह्वल हुँदै भने,’ रेलमा परेर ज्यान गयो भन्ने सुन्नुपर्यो’ भारतिय सैनिक कार्यालयबाट छोराको मृत्युको खबर पाएको उनले बताए। छोराको शब चाडो घरमा ल्याइदिन आग्रह गरेको कुँवरले सुनाए। मुक्ती माबि राटामाटामा कक्षा १२ मा पढ्दा पढ्दै तीन महिना अघि उनी भारतीय सेनामा भर्ती(लाहुरे) भएका थिए। पर्वत सानैदेखि साहसिलो थिए। सवैसंग मीठो बोल्ने मिलनसार र मिजासिला थिए।साथिभाईका बिच कम बोल्ने तर ठिक कुरा मात्र बोल्ने। धेरै हिँडडुल नगर्ने, झै झगडादेखि टाढै रहने। त्यही भएर पनि बुबा आमालाई कान्छा छोराप्रति विश्वास र भरोसा थियो। ‘कम बोल्ने तर सही मात्र बोल्ने। गलत काममा हिँड्दैन भन्नेमा उसको विश्वास लाग्थ्यो’, शोकमा डुबेका इन्द्रले भने।’छोरो फौजी भएपछी अब दुखका दिन गए भन्ने लागेको थियो,तर होईन रहेछ’ उनी भन्छन, ‘कलिलै उमेरमा सधैलाई छोडेर गयो अब रुनु शिवाए अरु के छ र  इन्द्र  र लछ्मी कुवरका दुई भाई छोरा हुन्। ती मध्ये पर्वत भारतिय सेनामा भर्ती भएका थिए भने जेठा कैलास प्युठानमा गाडी चलाउँछन्। घरमुली इन्द्र छोरा लाहुरे भएपछी भारतमा मजदुरी गर्न जान समेत छोडेका थिए।लाहुरे छोरासंगै खुशी एकाएक बिलायो।परिवार, आफन्तजन र छरछिमेकमा उदासी छाएको छ।

    Advertisement

    बिहिबार, साउन ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation