• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन १४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा

धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए

बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक

बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

लोकप्रिय समाचार

  • १. देशमै पहिलोपटक प्युठानमा एचआईभी कार्यविधि लागु

  • २. तीन वर्षमा प्यूठान नगरमा ५ किलोमिटर कालोपत्रे सडक

  • ३. ९९ वर्षीय ऐमानसिंह भण्डारीबाट विद्यालयमा अक्षय कोष

  • ४. सडक क्षेत्रभित्रका संरचना हटाउन प्यूठान नगरपालिकाको सूचना जारी

  • ५. दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

  • ६. लुम्बिनी सरकारद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

  • ७. पूर्वराष्ट्रपति दलमै फर्कन नहुने निर्णय सही : एमाले सचिव पद्मा अर्याल

  • ८. प्यूठान नगरपालिकामा मेलमिलापबाटै टुंगिए अधिकांश विवाद

  • ९. बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

  • १०. गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

नक्कली लाइसेन्स बनाइदिएर रकम असुली गर्ने पक्राउ


  •   बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
  • धनुषा। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिएर सर्वसाधारणसँग रकम असुली गर्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।काठमाडौंबाट लाइसेन्स बनाएर ल्याइदिएको भन्दै गाउँका युवकहरुसँग रकम ठगी गर्ने दुई जनालाई जिल्लाको हंसपुर नगरपालिकाबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा हंसपुर नगरपालिका-६ का ३४ वर्षीय अलीअकबर मन्सुरी र औरही गाउँपालिका-६ बस्ने २४ वर्षीय सञ्जान मन्सुरी छन् ।नक्कली सवारीसाधन चालक अनुमति पत्र बनाइदिएर गाउँका युवकहरुसँग रकम लिइरहेको सूचनाको आधारमा उनीहरुलाई हंसपुर नगरपालिका ९ स्थित बालगंगा चोकबाट इलाका प्रहरी कार्यालय औरहीको टोलीले पक्राउ गरेको हो ।उनीहरुको साथबाट ५/५ थान सवारी चालक अनुमति पत्र बरामद भएको छ । दुबैबिरुद्व सरकारी छाप दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

    Advertisement

    बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा
    धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए
    प्यूठान नगरपालिकामा मेलमिलापबाटै टुंगिए अधिकांश विवाद
    रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु
    रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला जबरजस्ती खुलाएपछि एमालेको विरोध
    लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

    लोकप्रिय

    • १.
      देशमै पहिलोपटक प्युठानमा एचआईभी कार्यविधि लागु

    • २.
      तीन वर्षमा प्यूठान नगरमा ५ किलोमिटर कालोपत्रे

    • ३.
      ९९ वर्षीय ऐमानसिंह भण्डारीबाट विद्यालयमा अक्षय कोष

    • ४.
      सडक क्षेत्रभित्रका संरचना हटाउन प्यूठान नगरपालिकाको सूचना

    • ५.
      दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

    • ६.
      लुम्बिनी सरकारद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

    भर्खरै

    • १.
      राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

    • २.
      राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा

    • ३.
      धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए

    • ४.
      बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

    • ५.
      चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

    • ६.
      गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

    • ७.
      चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक

    • ८.
      बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation