• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, बैशाख ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

लोकप्रिय समाचार

  • १. रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

  • २. शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

  • ३. पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

  • ४. ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

लागु औषधसहित जमुनाह नाकाबाट एकजना पक्राउ


  •   आइतबार, साउन ०५, २०७६ मा प्रकाशित
  • सागर थापा,नेपालगन्ज। ५० ग्राम लागु औषध सहित नेपालगन्ज भन्सार जमुनाह नाकाबाट एक जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरका उपेन्द्र कुर्मी चौधरीलाई लागू औषध सहित ईलाका प्रहरी कार्यालय जमुनाहले प्रक्राउ गरेको हो ।नेपालगन्ज भन्सारमा चेकजाँचमा खटिएको बेला कुर्मीलाई लागुऔषध मोटरसाइकलमा राखेर ल्याउदै गर्दा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय जमुनाह ईन्चार्ज माधव रिजालले बताए ।उनका अनुसार दिउँसो साढे २ बजे रुपैडिहाबाट नेपालगन्ज ल्याउदै गरेको अवस्थामा चेकजाँचका क्रममा फेला परेको हो । कुर्मीबाट नौहजार भारतीय रुपैयाँ र १ सयका अमेरिकी डलर २ थान मोवाईल समेत बरामद गरेको जमुनाह प्रहरीले बताएको छ ।

    Advertisement

    आइतबार, साउन ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु
    शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो
    मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त
    प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए
    बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    लोकप्रिय

    • १.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • २.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका

    • ३.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ४.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    भर्खरै

    • १.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • २.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ३.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    • ४.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • ५.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • ६.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ७.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ८.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation