• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, बैशाख ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

लोकप्रिय समाचार

  • १. रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

  • २. शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

  • ३. पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

  • ४. एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

  • ५. ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

जमुनाह नाकाबाट ब्राउन सुगर सहित तीन जना पक्राउ


  •   बिहिबार, साउन ०२, २०७६ मा प्रकाशित
  • सागर थापा/महेन्द्र सिंह,बाँके। भारतबाट नेपालगञ्जको जमुनाह नाका हुँदै नेपाल तर्फ ल्याउँदै गरिएको प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाको संयुक्त टोलीले कम्मरमा लुकाई ल्याउँदै गरेको लागुऔषध सहित उनिहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बीरेन्द्रनगर–३ सुर्खेतका २२ वर्षिय अमृत बिक, ३२ वर्षिय चन्द्रबहादुर बिक र सुनसरी इनरुवा–७ घर भई हाल बीरेन्द्रनगर–३ मा नाई पसल सञ्चालन गर्दै आएका ३२ वर्षिय दिपेन्द्र ठाकुर रहेको प्रहरीले बताएको हो। उनिहरुको साथबाट प्याकिङ्ग गरेको अवस्थामा १४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक बिरबहादुर थापाले जानकारी दिनुभयो ।  ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो। उनिहरु माथी थप अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ।

    Advertisement

    बिहिबार, साउन ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु
    शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो
    मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त
    प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए
    बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    लोकप्रिय

    • १.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • २.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका

    • ३.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ४.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको

    • ५.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    भर्खरै

    • १.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

    • २.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ३.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ४.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    • ५.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • ६.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • ७.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ८.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation