• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, माघ २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

`भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

एमाले उम्मेदवार थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत गरे

लोकप्रिय समाचार

  • १. सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

  • २. `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

  • ३. आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

  • ४. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • ५. संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

  • ६. एमाले उम्मेदवार थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत गरे

  • ७. झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

  • ८. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ९. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

सप्तकोशीमा ‘खतराको घण्टी’, कोशीको बहाव यो वर्षकै उच्च


  •   शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
  • काठमाडाैँ।निरन्तरको बर्षाले सप्तकोशी नदीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । कोशी व्यारेज कन्ट्रोलरुमले आज विहान ८ बजे १ लाख ७० हजार ६ सय ४५ क्युसेक प्रतिसेकेण्ड पानीको बाहाव मापन गरिएको जनाएको छ । पानीको बाहाव बिहिबार साँझदेखि बढेपछि कोशी व्यारेजको ५६ ढोका मध्ये २३ वटा ढोका खोलिएको छ भने खतराको सूचक रातो बत्ति बालिएको छ । चार दिनदेखि लगातार पानि परिरहेको छ।अझै पनि वर्षा नरोकिएकोले सप्तकोशीमा पानीको बहाव अझै उच्च हुन सक्ने बताईएको छ । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।यसैबीच, निरन्तरको वर्षासँगै खसेको पहिरोले चतरा बराहक्षेत्र सडकखण्ड बिहीबारदेखि अवरुद्ध भएको छ । बराहाक्षेत्र जानेबाटो मोटीडाँडा मुनि पहिरो झर्नुका साथै अरु ठाउँमा पनि पहिरो झरेकोले बराहा क्षेत्र चतरा सडक खण्डमा सवारी सञ्चालन हुन छैन ।वर्षा नरोकिएकाले बाटो खुलाउने कार्य सुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताए ।

    Advertisement

    शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन
    झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव
    प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ
    दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर
    झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित
    बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

    लोकप्रिय

    • १.
      सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई

    • २.
      `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान

    • ३.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ४.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • ५.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत

    • ६.
      एमाले उम्मेदवार थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत

    भर्खरै

    • १.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    • २.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • ३.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ४.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

    • ५.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ६.
      झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

    • ७.
      सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

    • ८.
      `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation