माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिका अन्तरर्गत छुट्टछुटै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विहिवार साझ करिव ५ वजेको समयमा पुर्व वाट पश्चिम जादै गरेको वा १६ च २२९६ नम्वरको कारले विपतरीत दिशा वाट आउदै गरेको लु ५ प ३७४८ नम्वरको मोटसाईकललाई ठक्कर दिदाँ शिवराज नगरपालिका ११ वस्ने ४८ वर्षिय रामपुजारी तेलीको ज्यान गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक मोतीलाल योञ्जनले वताए ।त्यस्तै गत राती शिवराज ५ वालापुर मोडमा भएको वस र कार ठक्कदा एक जनाको मृत्यु भएको छ । पुर्व वाट पश्चिम जादै गरेको लु १ च ३७३९ नम्वरको कार र विपरित दिशा वाट आउदै गेरको लु २ ख ३१३६ नम्वरको वस दुर्घटना हुदा वुद्धभुमी नगरपालिका ७ बस्ने ३६ वर्षिय स्वतन्त्र प्रताप सिहको मृत्यु भएको निरिक्षक योञ्जनले वताए । दुवै घटनाको अनुसन्धान भइरहेको र सवारी ,चालक प्रहरीको नियन्त्रणमा रहेको उनले वताए
छट्टाछुटै सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु
छट्टाछुटै सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

Advertisement
तपाईको प्रतिक्रिया