• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन १५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा

धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए

बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक

बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

लोकप्रिय समाचार

  • १. देशमै पहिलोपटक प्युठानमा एचआईभी कार्यविधि लागु

  • २. ९९ वर्षीय ऐमानसिंह भण्डारीबाट विद्यालयमा अक्षय कोष

  • ३. सडक क्षेत्रभित्रका संरचना हटाउन प्यूठान नगरपालिकाको सूचना जारी

  • ४. दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

  • ५. प्यूठान नगरपालिकामा मेलमिलापबाटै टुंगिए अधिकांश विवाद

  • ६. लुम्बिनी सरकारद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

  • ७. पूर्वराष्ट्रपति दलमै फर्कन नहुने निर्णय सही : एमाले सचिव पद्मा अर्याल

  • ८. बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

  • ९. गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

  • १०. चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

घोराही उपमहानगरको न्यायिक समितिमा एक बर्षमा १९५ मुद्धा दर्ता


  •   बिहिबार, असार २६, २०७६ मा प्रकाशित
  • घोराही।  घोराही उपमहानगरपालिका न्यायीक समितिले चालु आर्थिक बर्षमा १ सय ९५ वटा विभिन्न खाले उजुरी न्यायका लागि दर्ता भएको जनाएको छ । न्यायीक समितिले आज पत्रकार सम्मेलन गरी चालु आर्थिक बर्षमा गरेका न्याय सम्पादनका बिषयमा जानकारी गराउदै १ सय ९५ मुद्धा दर्ता भएकोमा ७९ वटा मुद्धामा मिलापत्र गराएको जनाएको छ ।समितिका संयोजक एवं उपप्रमुख सीता सिग्देल न्यौपानेले चालु आर्थिक बर्षमा दर्ता भएका १ सय ९५ मुद्धामा ७९ वटा मुद्धा मिलापत्र भएको र गत आर्थिक बर्षबाट सरेर आएको १ सय ५१ मुद्धा मध्य १८ वटा मुद्धामा दुबै पक्षलाई मिलापत्र गरीएको जानकारी दिनुभयो ।चालु आर्थिक बर्षमा सबै भन्दा धेरै जग्गा बिबादका ६९ वटा मुद्धा आएकोमा ३० वटा मिलापत्र भएको छ भने ५२ वटा घरेलु हिंसाका मुद्धा दर्ता भएकोमा २४ वटा मिलापत्र भएको छ ।त्यस्तै, लेनदेनका ३० मुद्धामा ७ मिलापत्र, कुलोनालाका ६ मुद्धामा एउटा मिलापत्र, घरभाडाका २ मुद्धामा दुबै समाधान र अन्य बिभिन्न प्रकृतिका ३३ मुद्धामा १५ वटा मुद्धालाई मिलापत्रबाट टुंगोमा पु¥याईएको न्यायीक समिति संयोजक न्यौपानेले जानकारी दिनुभयो ।न्यायीक समितिले बच्चालाई जन्मदर्ता गराउन सहजिकरण गरेको, सम्बन्ध बिच्छेदका लागि आएकालाई मिलाएर पठाएको, अदालतबाट भएका फैसलालाई कार्यान्वयनमा सहयोग गरेको समेत उहाँले जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा संयोजक न्यौपानेले विबाद हुनै नदिन र सकभर समाजमै मिलापत्र गर्नका लागि उपमहानगरका प्रत्येक वडामा रहेको मेलमिलाप कर्ताहरुलाई आबस्यक कानुनी ज्ञानहरु दिएको समेत जानकारी दिनुभयो ।उपमहानगरपालिकाका विभिन्न वडामा ४४ जना मेलमिलापकर्ताहरु रहेका छन् ।

    Advertisement

    बिहिबार, असार २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा
    धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए
    प्यूठान नगरपालिकामा मेलमिलापबाटै टुंगिए अधिकांश विवाद
    रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु
    रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला जबरजस्ती खुलाएपछि एमालेको विरोध
    लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

    लोकप्रिय

    • १.
      देशमै पहिलोपटक प्युठानमा एचआईभी कार्यविधि लागु

    • २.
      ९९ वर्षीय ऐमानसिंह भण्डारीबाट विद्यालयमा अक्षय कोष

    • ३.
      सडक क्षेत्रभित्रका संरचना हटाउन प्यूठान नगरपालिकाको सूचना

    • ४.
      दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

    • ५.
      प्यूठान नगरपालिकामा मेलमिलापबाटै टुंगिए अधिकांश विवाद

    • ६.
      लुम्बिनी सरकारद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

    भर्खरै

    • १.
      राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

    • २.
      राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा

    • ३.
      धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए

    • ४.
      बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

    • ५.
      चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

    • ६.
      गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

    • ७.
      चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक

    • ८.
      बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...