• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

मन्त्री गिरीद्धारा वृक्षारोपण वर्ष शुभारम्भ,संचारकर्मी बेल्वासे पुरस्कृत


  •   सोमबार, असार २३, २०७६ मा प्रकाशित
  • कपिलवस्तु। प्रदेश नं. ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका छन । डिभिजन बन कार्यालय गौत्तमबुद्धले बृक्षारोपण बर्ष २०७६ लाई सफल पार्न सोमबार वृह्त वृक्षारोपण कार्यक्रम गरेको हो । वृक्षारोपण बर्षको उद्धघाटन कार्यक्रममा ३ सय ५५ वटा १२ प्रजातीका विरुवाहरु रोपेको डिभिजन कार्यालयले जनाएको छ ।स्वच्छ वाताबरण सवस्थ जीवन , हरियाली प्रर्बद्धन हाम्रो अभियान” भन्ने नारा सहित आयोजित कार्यक्रममा शिवराज उद्यानको अगाडीको साढे २ हेक्टर खाली जग्गामा कदम, हर्रो वर्रो ,सितल चिनी, अमला आदीका विरुवा वृक्षारोपण गरिएको डिभिजन वन अधिकृत दुर्गा बहादुर कार्कीले बताए । यस वर्ष ४ लाख ८८ हजार विरुवा उत्पाद गरेको र त्यी विरुवाहरु साझेदारी,सामुदायि,राष्ट्रिय तथा निजिी वनहरुमा वृक्षारोपण गरिने उनले बताए । रुख विरुवा र जंगल मासिदै जादाँ पर्यावरणमा नराम्रो असरको गरेको परेकोे बताए । वन जंगल संरक्षण गरी पर्यावरणिय सन्तुलन कायम गरी भोलीका सन्ततीका लागी स्वच्छ वाताबरण सिर्जनाका लागी हरेक एक जनाले एक विरुवा लगाउनु पर्ने मन्त्री गिरीले बताए । कुनै उपयोग विना रहेका खाली जग्गामा वृक्षारोपण गरी हुर्काएमा आय स्रोतमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे ।नेपाल सरकाले यस बर्ष वृक्षारोपण वर्षका रुपमा लिएको हुनाले सबैले आफ्नो खाली जग्गामा पनि बोट विरुवा लगाउनु पर्ने प्रदेश ५का सामाजिक विकास समिति सभापति दिर्घनारायण पाण्डेले बताए । पशुपक्षीको वासस्थान समेत रहेकोले बनजगंल मासिदै जादाँ दुर्लभ जंगली जनावरहरु पनि लोप हुदै गइरहेको प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीले बताए । कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी, ाझेदारी वन व्यवस्थापन महासंघ कपिलवस्तुका अध्यक्ष गंगेश तिवारी लगाएतले बन संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिए । आज नै डिभिजन वन कार्यालयको नव निर्मित भवनको उद्घाटन भएको छ । १७ लाखको लागतमा निर्माण भएको ४ कोठे भवनको मन्त्री गिरीले रिवन काटेर उद्घाटन गरेका हुन ।
    संचारकर्मी बेल्वासे सहित १२ जना सम्मानीत
    संचारकर्मी माधव बेल्वासे सहित वन तथा वन्यजन्तु संरक्षणका ६ विद्याका उत्कृष्टहरुलाई नगद र प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ । जसमा कर्मचारी तर्फ राम मिलन चौधरी र हेम बहादुर घले, सुरक्षा कर्मि तर्फ धन बहादुर गिरी र अम्मर बहादुर वली, सामुदायिक वन तर्फ सुरइ सामुदायिक वन प्रथम, रामलक्ष्मण सामुदायिक वन द्धितिय, इन्द्रेणी सामुदायिक वन तृतिय , साझेदारी वन तर्फ कपिलवस्तु साझेदारी वन र निजि वन तर्फ प्रथम साजेदा खान, द्धितिय रक्षाराम चौधरी तृतिय मोहिका कुर्मीलाई नगद सहित सम्मान गरिएको छ । त्यस्तै वन वातावरण तथा बन्यजन्तु र वन अपराध न्यूनिकरण समाचार प्रकाशन गरेकोमा पत्रकार माधव वेल्वासेलाई नगद सहित सम्मान गरेको छ ।

    Advertisement

    सोमबार, असार २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...