• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

गीत गाएर दैनिकी चलाउदै दृष्ट्रीबिहिन


  •   आइतबार, असार २२, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । लामो समयदेखि सडकका छेउछाउ र व्यस्त बजारको मुख्य चोकमा गीत गाउदै दृष्ट्रिविहिनहरु जीविका चलाउँदै आएका छन् ।प्युठान लगायत नेपालका ठूला सहर र बजारमा हिजो आज भाका हालेर गीत संगीत बाजाएको हेर्न र सुन्न सकिन्छ । शहरका चोक, बाटोका छेउछाउ, मन्दिर, बसपार्क तथा मानिसको भिडभाड हुने ठाउँमा शारीरीक अशक्तता तथा अपाङ्गता भएका मानिसहरु समुहमा नै मिलेर गित गाउने गरेको हामीले देख्दै आएका छौं ।त्यस बापत उनीहरुलाई सहयोगी मनहुने मानिसहरुले सानो सानो रकम दिने गरेका छन् । त्यस्तै चन्दा र सहयोगबाट दैनिकी चलाउनेहरु अहिले शहर बजारमा बढी रहेका छन् ।जलजला दृष्ट्रिविहिन सघ गठन गरेका दृष्टिविहीनहरु आफ्नो दैनिकी चलाउन दैनिक गीत गाउँदै आएका छन् ।अरुले गाएको र बजाएको सुनेर , देखेर यस्तो कलाको बिकास गरेको बताउने उनिहरुले दृष्टिविहिन कसैको सहारामा दैनिक शहर, टोल र चोकमा गएर गीत गाएर दैनिकी चलाउदै आएका छन् ।रोल्पा घर भएका यीनीहरु आफ्नो घर परिवार पाल्न र आफुजस्ता ब्यक्तिलाई प्रेरणा प्रदान गर्न लोकेन्द्र बहादुर महरा,देब थापा लगायतका साथीहरुले दैनिक गीत गाउदै आएका छन् ।बजारमा चर्चामा रहेका देखि पुराना गीतमा आफ्नो स्वर भरेर उनीहरुले बाटोमा हिड्ने बटुवादेखि सबै जनालाई मनोरञ्जन दिँदै आएका छन् ।पहिले बजारका चोकमा बसेर गीत गाउने यिनीहरु आजभोली टोल टोलमा शिक्षाका लागी हामी तपाईको दैलोमा आयौ भन्दै गीत गाउदै गाएका छन् ।

    Advertisement

    पढेका छौँ सरकारले हेर्दैन
    जुन जोगि आएपनी कानै चिरुवा भने जस्तै  अशक्त ब्यक्तिहरुको समस्यालाई सरकारले बुझ्न नसकेको र क्षमतालाई बुझ्न सकेको छैन हामी जनताको माया, सहयोग र हौसलाले अभियानमा होमिएको सघका अध्यक्ष समेत रहेका लोकेन्द्र बहादुर महराले बताए ।जिल्लामा आफुजस्ता २३५ जना दृस्ठिबिहिन रहेका छ्न श्रोता र दर्शकबाट प्राप्त हुने रकम सघको मातहतमा रहनेे र सघको लगानीमा आफू जस्ता साथिलाई सिप बिकास तालिम प्रदान गर्दै आएको बताउने महाराले दैनिक ९ हजार सम्म सहयोग उठ्छ गाडी भाडा दिनुपर्छ ,आफुहरुले महिनामा ८ /८ हजार तलब बुझ्ने बताउँछन् ।आइ एड पास गरेको छु शिक्षक सेवा आयोगको लाइसेन्स फाराम भरेको छु उनी भन्छ्न, शिक्षक बन्ने मन छ।बसपार्क, रोड, गाउँ ,गाउँ टोल मानिसको भिड बिध्यालय लगायतका स्थानमा गीत गाउदै हिड्ने यिनीहरुको सहारा एक छडि भएको छ । गीत गाउदा प्रयोग हुने सामाग्री सहित बोकेर हिड्ने गर्छन् ।

    आइतबार, असार २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...