• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

दमकल खरिदको तयारीमा शिवराज नगरपालिका , १ करोड वजेट विनियोजन


  •   आइतबार, असार २२, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा ।गर्मी समय लाग्नै नहुने दैनिकि यति घर जले यतिको क्षती भयो भन्ने समाचारहरु आइरहन्छन । आगलागीका घटना कम गर्नको लागी कपिलवस्तुको शिवराज नगरपालिकाले दमकल खरिद गर्ने भएको छ । नगरपालिकाले आगामी योजना दमकल खरिदको लागी बजेट विनियोजन गरेको छ । शिवराज नगरपालिका भित्र वर्षेनि आगलागीको कारण लाखौको जनधनको क्षती हुने गरेकोले यसलाई नियन्त्रण र जनताको आवश्यकतालाई महशुस गरेको दमकलको लागी बजेट विनियोजन गरेको नगरप्रमुख नेत्रराज अधिकारीले वताए ।नगरपालिकाले ९० लाखको लागतमा दमकल खरिद गर्ने छ । दमकलको ब्यवस्थापनको लागी १० लाख वजेट नगरपालिकाले छुट्याएको छ । उक्त वजेट अपुग भएमा अन्य स्थानिय तह तथा प्रदेश र केन्द्र सरकार सग सहकार्य गरेर आगामी वर्ष दमकल खरिद गरिने अधिकारीले वताए । कपिलवस्तु जिल्लामा ३ वटा मात्र दमकल रहेका छन ।वाणगंगा नगरपालिका,कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकामा मात्र रहेको छन । ति दमकल लाई संचालनमा पनि केहि जटिल देखीएको छ । शिवराज नगरपालिका विजयनगर गाउँपालिका महाराजगंज नगरपालिका वुद्धभुमी नगरपालिका,यशोधरा गाउँपालिका,शुद्धोधन गाउँपालिका,मायादेवी गाउँपालिका दमकल नहुदा समस्या हुदै आएको छ । पश्चिमि क्षेत्रकम कृष्णनगर,उत्तरी क्षेत्रमा वाणगंगा र दक्षीणि क्षेत्रमा कपिलवस्तु नगरपालिकाको दमकलले काम चलाउदै आएको छ ।स्थायिनहरुको माग पछि शिवराज नगरपालिकाले दमकल खरिद गर्ने निर्णय गरेकोमा नगरवासीहरुमा खुसीयाली छाएको छ । यसै नगरपालिकामा मात्र यस वर्ष मात्र करिव ३ दर्जन वढी घरगोठ जलेर नष्ठ भएको थिए ।
    आगामी भदै देखी खरिद प्रकृया सुरु गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलेले वताए । “अहिले अनुमानको भरमा वजेट छुट्टाएका छौ दमकल व्यावस्थापन सम्वन्धि कुनै तयारी भएको छैन” अधिकृत पौडेलले भने । नगरपालिकाले खरिद गर्ने भएपनि दमकल संचालनको लागी सुरक्षा निकायलाई जिम्म दिने नगरको मनसाय छ । शसस्त्र प्रहरीलाई दिएमा सहज तरिकाले संचालन हुने विश्वास नगरपालिका जनप्रतिनिधिहरुको रहेको छ । “नगरपालिकाले दमकल अति आवश्यक ठानेर यस वर्षले १ करोड वजेट छुट्टाएका छौ’दमकल संचालन पनि आगलागी वाट हुने क्षेती कम हुने शिवराज नगरपालिका वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले वताए ।

    Advertisement

    आइतबार, असार २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation