• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

मापडण्ड मिचेर उपमहानगरले बनायो कवर्डहल,मुस्लिम समुदाय आन्दोलित


  •   बिहिबार, असार १९, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,बुटवल÷खुल्ला खाली ठाँउ नछोडेको भन्दै बुटवलका मुस्लिम समुदाय आन्दोलित भएका छन् । बुटवल उप–महानगरपालिकाले वडा नं. १ मा अवस्थित रजाए मुस्तफा मस्जिद अगाडीको खाली तथा खुल्ला ठाँउमा कर्वडहल बनाउने निर्णय गरेसंगै मुस्लिम समुदाय आन्दोलित भएको रजाए मुस्तफा मस्जिद व्यवस्थापन समितिका सदस्य गब्बर अलिले बताए । ‘हामी खुल्ला जग्गा अधिग्रहण होईन संरक्षण गर्न चाहान्छौँ ।’ अलिले भने, ‘मस्जिदका लागि मात्र नभएर सार्वजनिक हितका लागि पनि जग्गा छोडिनु पर्दछ ।’ मस्जिद अगाडी ४० फुट जग्गा खुल्ला राख्ने सहमती उपमहानगरले तोडेको स्थानीयहरु बताउँछन् । न्यायको सिद्धान्त विपरित उपमहानगरले कर्वडहलको निर्माण प्रक्रिया अघि बढाएको अलि बताउँछन् । ‘स्ट्याण्डर मापदण्ड उपमहानगर आफैले कार्यान्वयन गर्दैन् ।’ गब्बर अलिले भने, ‘तर जनतालाई अनिवार्य गराईन्छ ।’ २० फुट बाटो कायम गरि साढे ५ फुट फिडब्याक छोडेर भौतिक संरचना बनाईनुपर्नेमा बुटवल उपमहानगरले भने १३ फुट बाटोलाई नै सदर गरी सरकारी संरचना बनाउन खोज्नु कानुनको उपहास भएको अलिले बताए ।विभिन्न जालझेलका साथ रजाए मुस्तफा व्यवस्थापन समितिलाई पनि खुल्ला जग्गा व्यवस्थापन निर्णय प्रक्रियामा उप–महानगरले झुक्काएको स्थानीयहरुको आरोप छ । करिब १ सय ३ वर्ष अघि रजाए मुस्तफा मस्जिदको स्थापना भएको मुस्लिम अगुवा युवा सबर मिँयाले बताए । ऐतिहासिक महत्व बोकेको रजाए मुस्तफा मस्जिदको संरक्षणमा उपमहानगरले पनि विशेष ध्यान दिनुपर्ने मिँया बताउँछन् । ‘अल्पसंख्यक जाती समुदायको धर्म संस्कृति संरक्षण गर्नु राज्यको दायित्व हो ।’ मिँयाले भने, ‘सामाजिक सदभाव, आपसीभाईचारा कायम गर्न पनि हाम्रा जायज मागको सुनुवाई हुनुपर्दछ ।’ श्री ३ महारानीको नाममा रहेको उक्त खाली जग्गामा उप–महानगरले कवर्डहल तथा वडा कार्यालय भवन बनाउन लागेको हो । ‘मस्जिदको सिधा अगाडी वडा कार्यालय भवन बनाउँदा उचित हुन्छ होला ।’ स्थानीय सबर मिँयाले भने, ‘प्रार्थना गर्ने ठाँउ नजिकै हो–हल्ला भैरहने कवर्डहल बनाउने निर्णय उपयुक्त नहुनसक्छ ।’
    मस्जिद अगाडीको खाली ठाँउ खुल्ला राख्न संवैधानिक राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारी नेतृत्वको टोलीमा संविधान सभा सदस्य नजिर मिँया, नेपाल हज कमिटिका अध्यक्ष शम्सेर मिँया, लगाएतका अगुवा नेतृत्वहरुको टोलीले उप–महानगरका मेयर शिवराज सुवेदीलाई विशेष ध्यानाकर्षण समेत गराएको थियो । बुटवलमा करिब ५ हजार मुस्लिम समुदायको जनसंख्या रहेको छ भने उप–महानगर क्षेत्रमा ३ वटा मस्जिद तथा मदरसाहरु (धार्मिक विद्यालय) संचालनमा रहेका छन् । ४० फुट खुल्ला खाली ठाँउ कायम गर्न गराउन बुटवल मुस्लिम संघर्ष समितिको समेत गठन भएको स्थानीयहरुले बताए ।

    Advertisement

    बिहिबार, असार १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation