• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

वडा अध्यक्षको पावर, के गर्न सक्छौ? गर ।


  •   बिहिबार, असार १९, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी। दाङ्गको राजपुर गाउँपालिका वडा नम्बर ३ मा वडा स्तरिय युवा सञ्जाल गठन प्रति स्थानिय युवाले असन्तुष्टि जनाएका छन् । अध्यक्ष पदका लागि बहुमतको कदर नगरि एकल निर्णयले अध्यक्ष चयन गरेको भन्दै वडाका १०५ जना युवाले हस्ताक्षर मार्फत बिरोध जनाएका हुन । अध्यक्ष पदका लागि वडा स्तरका कृष्ण कुमार यादबको नाम अघि सारिएको थियो । जुन वडा अध्यक्ष रामछोरे यादबका छोरा हुन् । तर, उनको प्रतिद्वन्दीका लागि हेमराज यादब अाफ्नो पक्षमा बलियो बहुमतका साथ अध्यक्षको दाबेदारमा खडा भएपछि बिबाद चुलिएको हो । हेमराजको पक्षमा बहुमत बढि अाएपछि वडा अध्यक्ष रामेछोरे यादबले अाफ्ना छोरा कृष्ण कुमार यादबलाई अध्यक्ष बनाउदै एकल निर्णय गरेका थिए । त्यसैको बिरोधमा हेमराज पक्षले उक्त कार्यसमिति लाई बैधानिक्ता प्रदान नगरिदिन अाग्रह गर्दै राजपुर गाउँपालिकाको कार्यालय लाई १०५ जनाको हस्ताक्षर सहितको निवेदन पेश गरेको छ ।
    उनै वडा अध्यक्ष रामछोरे यादबको अध्यक्षतामा
    गत जेठ ३० गते सम्पन्न बैठकले बहुमतको अाधारमा अध्यक्ष टुँगो लगाईने निर्णय गरेको थियो । तर, उनै अध्यक्षले सहमति बिनै एकल निर्णय गरेको प्रति युवाले खेद प्रकट गरे । वडा अध्यक्ष यादबले जसरीपनि अाफ्नै छोरालाई अध्यक्ष बनाउने दावि गर्दै अध्यक्ष चयन गरेको चन्द्रभान यादबले बताए । “अध्यक्ष जि ले अाफ्नै छोरालाई बनाउने दाबि गर्नुभयो, हामिले बिरोध जनायौ चन्द्रभानले भने-झन एकल निर्णयमा अध्यक्ष चयन गर्नुभयो ।” यता वडा अध्यक्ष यादबले चुलिएको बिवादलाई सहमतिका अाधारमा टुङ्गो लगाईने बताएका छन । जनप्रतिनिधि भएर सबैको मर्म बुझ्नुपर्ने बताउदै यस्तो घिनलाग्दो व्यवहार गर्न नहुने युवा मुकेश शाहले बताए । वडा अध्यक्षले अपशब्द प्रयोग गर्दै ‘के गर्न सक्छौ? गर भन्दै गालि गलौज पनि गरेको मुकेशले अारोप लगाएका छन् ।

    Advertisement

    बिहिबार, असार १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation