• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ४. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ५. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ६. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • ७. झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

  • ८. जग्गासम्बन्धी सेवा घरमै

  • ९. नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र

  • १०. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

साईप्रस पठाइदिने भन्दै डेढ लाख ठगी गर्ने महिला पक्राउ


  •   आइतबार, असार १५, २०७६ मा प्रकाशित
  • काठमाडाैँ। आकर्षक तलबको लोभ देखाएर साईप्रस पठाइदिने भन्दै डेढ लाख रुपैया ठगी गर्ने एक महिला पक्राउ परेकी छन। पाल्पाको खानीगाऊँ गाविस–८ बस्ने टिकाकुमारी थापा ठगी आरोपमा महाराजगंजबाट आइतबार पक्राउ परेकी हुन।थापाले वैदेशिक रोजगार ब्यबसाय सञ्चालन गर्ने ईजाजत–पत्र वेगर नै गत २०६९ साल वैशाख ७ मा नमिता देवसँग एक लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) ले जनाएको छ।थापालाई वैदेशिक रोजगार ठगी मुद्दामा सर्वोच्च अदालतको गत २०७५ असार २६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवाना गर्नुका साथै जाहेरवालालाई विगो र हर्जाना समेत गरी कुल रकम १४ लाख २५ पच्चीस हजार रुपैयाँ भराई दिने फैसला गरेको थियो। थापालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।

    Advertisement

    आइतबार, असार १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष
    ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो
    स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा
    संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु
    दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ
    ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

    • ४.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    • ५.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    • ६.
      रोल्पा दुर्घटनामा तीनको मृत्यु

    भर्खरै

    • १.
      गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

    • २.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ३.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ४.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • ५.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ६.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ७.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    • ८.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation