• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन १५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा

धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए

बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक

बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

लोकप्रिय समाचार

  • १. देशमै पहिलोपटक प्युठानमा एचआईभी कार्यविधि लागु

  • २. ९९ वर्षीय ऐमानसिंह भण्डारीबाट विद्यालयमा अक्षय कोष

  • ३. सडक क्षेत्रभित्रका संरचना हटाउन प्यूठान नगरपालिकाको सूचना जारी

  • ४. दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

  • ५. प्यूठान नगरपालिकामा मेलमिलापबाटै टुंगिए अधिकांश विवाद

  • ६. लुम्बिनी सरकारद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

  • ७. पूर्वराष्ट्रपति दलमै फर्कन नहुने निर्णय सही : एमाले सचिव पद्मा अर्याल

  • ८. बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

  • ९. गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

  • १०. चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

अर्घाखाँचीको पोखेडाडामा जिप दुर्घटना, १ जनाको मृत्यु


  •   बिहिबार, असार १२, २०७६ मा प्रकाशित
  • माधव खनाल,अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न ८ को पोखेडाँडामा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । अर्घा नौलापानी बाट सन्धिखर्क आउदै गरेको लु १ च ९४७७ नम्बरको डबल क्याप जिप सन्धिखर्क नगरपालिका वडा न ८ को पोखेडाँडामा दुर्घटना हुदाँ एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा अर्घाखाँची जिल्लाको सन्धिखर्क-९ अर्घा नौलापानी निवासी बोम बहादुर चुँदालीको रहेको प्रत्यक्षदर्शीले बताएका छन । प्रहरीले पुष्टि गर्न भने बाँकी छ । ३ जना सवार रहेको डबल क्यापमा अन्य २ जना घाइते भएका छन । जिप चालक झविन्द्र खत्री र अनिल जिसी घाईते भएका छन जसमध्ये जिप चालक झविन्द्रको अवस्था गम्भिर छ । घाइृते दुवैजनालाई उपचारका लागी जिल्ला अस्पताल सन्धिखर्क ल्याईएको छ । जिप बाटोबाट करिब २ सय मिटर तल झरेको छ ।

    Advertisement

    बिहिबार, असार १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा
    धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए
    प्यूठान नगरपालिकामा मेलमिलापबाटै टुंगिए अधिकांश विवाद
    रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु
    रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला जबरजस्ती खुलाएपछि एमालेको विरोध
    लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

    लोकप्रिय

    • १.
      देशमै पहिलोपटक प्युठानमा एचआईभी कार्यविधि लागु

    • २.
      ९९ वर्षीय ऐमानसिंह भण्डारीबाट विद्यालयमा अक्षय कोष

    • ३.
      सडक क्षेत्रभित्रका संरचना हटाउन प्यूठान नगरपालिकाको सूचना

    • ४.
      दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

    • ५.
      प्यूठान नगरपालिकामा मेलमिलापबाटै टुंगिए अधिकांश विवाद

    • ६.
      लुम्बिनी सरकारद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

    भर्खरै

    • १.
      राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

    • २.
      राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा

    • ३.
      धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए

    • ४.
      बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

    • ५.
      चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

    • ६.
      गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

    • ७.
      चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक

    • ८.
      बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation