• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

छिन छिनमै जाने आउने बिद्युतका बारेमा के भन्छन् प्युठानका जनप्रतिनिधिहरु?


  •   सोमबार, असार ०९, २०७६ मा प्रकाशित
  • प्यूठानमा विद्युतसेवा नियमित नबन्दा जनजिवन कष्टकर बन्दै गएको छ । छिनमै आउने छिनमै जाने विद्युत सेवाले प्यूठानीहरुले सास्ती भोग्नुपरेको छ । विद्युत सेवा नियमित नबन्दा जिल्लाका सरकारी तथा गैह्रसकारी कार्यालयहरु, वित्तिय संघसस्था, उद्योगी व्यापारीहरुले प्रत्यक्ष मार खेपीरहेका छन् भने विद्युत सेवामा भरपर्ने एफ.एम रेडियो, साना लघु तथा घरेलु उद्योग, कुखुरापालक, काष्ट उद्योग, प्रेस संचालकहरुले बढी समस्या भोग्दै आएका छन् । के भन्छन् जनप्रतिनिधिहरु?प्रस्तुत छ कामना डेलीका बरिष्ट्र समाचारदाता प्यार अलि खाँनले जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीसंग गरेको कुराकानीको सारसंक्षेप
    नियमित विद्युत पाउने पहिलो प्राथमिकतामा प्यूठानी – दुर्गा पौडेल संघिय सांसद प्यूठान
    झिमरुक प्यूठानको खोला हो । जलविद्युत प्यूठानबाटै उत्पादन हुने अनि प्यूठानी पहिलो प्राथमिकतामा नपर्ने यो हुन सक्दैन । यहाँबाट उत्पादित विद्युत पहिला प्यूठानीले उपभोग गर्न पाउनु पर्दछ अनि वाँकी बचेकुचेको अन्यत्र ठाँउमा । वास्तविक के हो त्यसवारे अझैँ गरिराईमा पुगिएको छैन् यहाँको विद्युत जिल्ला बाहिरका उद्योग कलकारखाना तथा कम्पनिहरुले प्रयोग गरेको सुनिएको छ । वास्तविक समस्या के हो? यसबारे जनप्रतिनिधिहरुलाई प्राविधिक पक्षबारे केही थाहा हुदैन । प्राधिकरणले स्पष्टरुपमा भन्नु पर्दछ समस्या यहाँनेर हो, समाधानका लागि उहाँहरुबाट हुने उपायको उच्चतम खोजी हुनुपर्दछ र जनप्रतिनिधिका हैसियतले हामीले कहाँ के–गर्न पर्दछ हामी प्यूठानको विद्युतलाई नियमित बनाउन कुनै कसर वाँकी राख्दैनौँ । जनताले अत्यन्त दुख पाईरहेका छन् यो हामीलाई सह्रय हुदैन । प्राधिकरणले समस्याबारे स्पष्ट रुपले हामीलाई भन्नुप¥यो समस्या समाधानका लागि क्षेत्र, केन्द्र, विभाग कहाँ के गर्न पर्दछ हामी लागी पर्ने छौँ ।
    जनताले २४ सै घण्टा बिजुली पाउनु पर्दछ –हरि रिजाल प्रदेससभा सदस्य प्यूठान (क)
    लोडसेडिङ्गमुक्त देस घोषणा भएको छ । देशलाई कम्युनिष्ट सरकारले नेतृत्व गरिरहेको अहिलेको परिस्थितिमा अघोषित लोडसेडिङ्ग किमार्थ सोभनिय तथा स्वीकार्य हुदैन जनतालाई । कहाँ कस्ले वा प्राविधिक गडबढी के हो हामी सब जाँचपड्ताल गरि छिट्टै समस्या समाधानमा लाग्नेछौँ । प्यूठानी जनताले प्राविधिक गडबडी बाहेकका दिनमा २४सै घण्टा विजुलीको उपभोग गर्न पाउनु पर्दछ । सबै क्षेत्रमा कम्प्यूटर इमेल र इन्टरनेटको युग छ । हाम्रा प्रशासनिक निकायमा अहिले कामको चाप बढी छ बिजुली आउनेजाने समस्याले जिल्लाका सरकारी, अर्धसरकारी संघसंस्था तथा उद्योगी तथा व्यववसायीहरु प्रत्यक्ष रुपमा मारमा परेका छन् । हामी यो समस्याबाट नजिकबाटै परिचित छौँ र चाँडै निरुपण पनि गर्नेछौँ ।
    समस्या समाधानका लागि केन्द्रमा पहल गर्ने छौँ –कृष्णध्वज खड्का प्रदेससभा सदस्य प्यूठान (ख)अहिले देसव्यापी समस्याको रुपमा विद्युत सेवा अनियमित छ । प्यूठानमा पनि यो समस्याले जनतालाई सास्ती दिएको छ । अहिले झिमरुक पावर हाउसबाट विद्युत उत्पादन हुन सकिरहेको छैन् र त्यसको असर पनि हुनुपर्दछ । राष्ट्रिय प्रशारण केन्द्र लमहीबाट हामीले विजुली उपभोग गरिरहेको पछिल्लो परिस्थितिमा विद्युत नियमित हुनुको प्रमुख समस्या भोल्टेज अपडाउन समस्या देखिएको सरोकारवाला पक्षसंगको छलफल मार्फत बुझिएको छ । हामीले नेपालगंज विभागको पनि ध्यानाकर्षण गराएका छौँ। समस्या समाधानका लागि के–कसरी हुन्छ हामी राष्ट्रिय प्रशारण केन्द्रमा पनि गम्भीरतापूर्वक प्यूठानको विद्युत समस्याबारे ध्यानाकर्षण गराउने छौँ ।
    जनताले सास्ती पाउनु हँुदैन – तारा जि.सि समानुपतिक सांसद प्रदेससभा प्यूठानमा विद्युत नियमित नभएको खबर मलाई थिएन । तपाईले जानकारी गराउनु भयो । प्राय जिल्ला बाहिर धेरै बसाईहुँदा जानकारीमा नआएको हुनसक्छ जहासम्म बिजुली आउनेजाने समस्या छ यो नितान्त जनतालाई दुःख र सास्ती हुने कुरा हो यो समस्याबारे मैले पनि सम्वन्धित ठाँउमा ध्यानाकर्षण गराउने छु र समस्या समाधानमा हाम्रो सकृय पहलकदमी हुनेछ । गम्री मौशम छ सबै कामकाज बिजुलीमा निर्भर हुनेहुँदा विजुलीको उपभोग प्यूठानी जनताले सहजै रुपमा बिना बाधा अवरोध सेवा पाउनुपर्दछ ।
    सम्वन्धित ठाँउमा ध्यानाकर्षण गराएका छौँ –बद्रीनाथ गैहे्र प्रमुख जिल्ला अधिकारी
    विद्युत आपुर्तिमा देखिएको समस्याका बारेमा मैले पनि पटक पटक चासो राख्दै समस्या समाधानका लागि क्षेत्र र केन्द्रसम्म सम्पर्क गरेको थिए । समस्या भोल्टेजकै भन्ने आयो, तराईमा पनि यस्तै समस्या छ भन्ने सुनियो । यसरी सुचनाबिना विद्युत आउनेजाने भन्दा तालिका प्रकाशन गरि एक दुई घण्टा लोडसेडिङ्ग गरेर भएपनि अरु बेला नियमित आपुर्ति गराउन सकिन्छ की भनेर वैकल्पीक उपायको खोजीबारे छलफल ग¥यौ तर त्यो पनि सम्भव रहनेछ । खोलाहरुमा पानीको बहाव नबढ्दासम्म समस्याको स्थायी समाधान नहुने जस्तो देखियो । यद्यपी भोल्टेज समस्या हटाउन हामीले केन्द्रमा पनि जाहेर गरिरहेका छौँ ।

    Advertisement

    सोमबार, असार ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...