• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

वर्तमान व्यबस्थाको विकल्प खोज्ने बेला भएको छैन : अध्यक्ष ढकाल


  •   बिहिबार, असार ०५, २०७६ मा प्रकाशित
  • काभ्रे । नेपाल परिवार दलले राष्ट्रिय जागरण अभियान प्रदेश ३ को काभ्रेको बनेपाबाट शुरु भएको छ । बुधबार राष्ट्र जागरण तथा पाटील प्रबेस कार्यक्रममा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले अभियानको आरम्भ गरेको हो । दलका अध्यक्ष एवम् पूर्वमन्त्री ढकालले शान्ति र बिकासको लागि सकारात्मक माहोल बनाउन राष्ट्र जागरण अभियान संचालन गरेको बताए ।
    पूर्वमन्त्री समेत रहेका ढकालले राष्ट्रिय एकता, तिब्र विकास, संविधानको प्रभावकारी कार्यन्वयन,असल संस्कार, शुशासन, श्रमको सम्मान, समानता तथा पारिवारिक मूल्य मान्यताको जगेर्ना गर्न राष्ट्र जागरण अभियानले सहयोग गर्ने उल्लेख गरे । ढकालले बिकास र समृद्धि बिनाको लोकतन्त्रको कुनै अर्थ छैन भन्दै सार्बजनिक सोंच, जबाफदेहिता, अनुशासन र राष्ट्रिय प्रतिभाको विकासमा पनि जागरण अभियान सहयोगी हुने भन्दै बाताबरणको संरक्षण र साधन श्रोतको सहि परिचालनमा सरकारको प्राथमिकता हुनु पर्नेमा जोड दिए । अध्यक्ष ढकालले गिटी, बालुवा, सिमेन्ट, रड को रुपमा छरियर रहेका शक्ति हरुलाई एकताबद्ध बनायर राष्ट्र निर्माणमा सहभागी बनाउनु पर्ने बताउदै अहिले वर्तमान व्यबस्थाको विकल्प खोज्ने बेला भईनसकेको बताए ।
    ढकालले संबिधान सभा द्वारा जारि संबिधानको कार्यान्वयन वाट नै समुन्नत नेपाल निर्माण सम्भब रहेको पनि जिकिर गरे । अभियानको नारा ‘नेपाल परिवार दलको राष्ट्र जागरण अभियान शान्ति र बिकासको लागि सकारात्मक बाताबरण’ रहेको छ । यहि माघ देखि सुदुरपश्चिम प्रदेशको राजधानी धनगडी वाट सुरु गरिएको बताए । ढकाल यो अभियान देशका सबै प्रदेशहरु तथा विभिन्न स्थानीय तहमा समेत आयोजना गरिने बताए । देशमा अस्थिरताको बिजारोपण गर्नेहरु प्रति समयमानै सचेत हुन सरकारलाइ आग्रह गदै परिवार दलले देशका आदिबासी तथा जनजाति, मधेशी, मुश्लिम, थारु, दलित, ओबिसि, खस आर्य, दशनामी लगायत सबै नेपाली जाति, भाषा, धर्म र संस्कृतिका नागरिक हरुसंग छलफल तथा अन्तरक्रिया गरि सबैलाई आ—आफ्नो जिम्बेवारी बहन गर्न र जुटेर राष्ट्रको सेवा गर्न आवहान गरे ।
    अध्यक्ष ढकालले केपी ओली नेतृत्वको सरकारका सकारात्मक कामको परिणाम देखिन शुरु गरेको बताउँदै सरकारका गलत कामको खबरदारी भन्ने गरिरहने बताए ।

    Advertisement

    परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले राष्ट्र जागरण अभियानमा कसैको बिरोधमा नभई राष्ट्र, राष्ट्रियता र सम्पूर्ण नेपालीको हितको लागि संचालन गरिएको बताउँदै यो अभियानलाई सफल राजनैतिक दलहरु, विभिन्न संघ र संस्था, सुरक्षा निकाय, निजि क्षेत्र, नागरिक समाज तथा संचार क्षेत्रको आबस्यक सहयोगको साथै आम नागरिकको सक्रिय सहभागिताको लागि आवहान गरे ।
    परिवार दल काभ्रेका अध्यक्ष लेखनाथ सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा दलका प्रदेश ३ अध्यक्ष एवम केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठ, पार्टी सचिव गोबिन्द नाथ मिश्र, केन्द्रीय सदस्य प्रकाशबाबु थापा काशिनाथ खनाल लगायतको उपस्थती रहेको थियो ।
    सो अवसरमा अध्यक्ष ढकालले बिभिन्न पार्टी परित्याग गरि नेपाल परिवार दलमा प्रबेश गरेका तीन दर्जन भन्दा बढीलाई पार्टी सदस्यता बितरण गदै पार्टी प्रबेस गराएका थिए ।

    बिहिबार, असार ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...