• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

सम्झनाको खुसी साट्ने श्रीमान नै नभएपछि…


  •   बिहिबार, असार ०५, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी ।‘कान्छि सुनन,यही दशैमा फर्किदैछु नि ‘ जेठ २४ गते शुक्रबार श्रीमान फुलिराम चौधरीले आफ्नो श्रीमरीलाई फोन गरेर भनेका थिए ।’म छिट्टै घर आउँछु’ यश अघि कहिलै घर आउने कुरा नगरेका चौधरीले घर आउँछु भनेपछि सम्झना खुसिले गदगद भईन । फेरि शुक्रवार खुसी साट्ने बाचा सहित फोन राखे उनिहरुले। खुसी धेरै दिन टिकेन, तर उनको यो बोली नै अन्तिम भयो संझनाका लागी। सुक्रबार श्रीमानसँग फोनमा कुरा गर्ने धोको थियो संझनाको । किनकि, कतारमा श्रीमानले शुक्रबार फुर्सद पाउथेँ, बिदाको दिन हुन्थ्यो।हरेक शुक्रबार उनले सधै फोन गर्थे घरमा । त्यो जेठ ३१ गते शुक्रबारको दिन, कतारबाटै फोन अायो । उनी खुसीले गदगद भईन र उनले हत्तपत्त फोन उठाईन ।त्यो फोन श्रीमान फुलिरामको नभई उनको साथिको थियो । फोनमा संदेश पाईन श्रीमानको मृत्युको अकल्पनिय खबर। त्यो खबरले सम्झना बेहोस भएर ढलिन । अावाज बन्द भए ।चिटचिट पसिना आयो,ओठमुख सुके, सपनाहरू लथालिँग भए । दशैको रमझममा गाउँमा रमाउन अाउने श्रीमान फुलिराम दशै अघि नै गाउँ फर्किने भए, तर जिउँदो शरीर होईन, मृत शब ।

    Advertisement

    श्रीमान श्रमका लागि ४ बर्ष अघि कतार पुगेका थिए। त्यति लामो समय एक्लै दैनिकि गुजारिन लमही नगरपालिका वडा नम्बर ८ बिचकागाउँ निवासी २६ बर्षिय सम्झना चौधरीले । दशैको पर्खाईमा १/१ दिन गन्दै दिन बिताउन थालिन सम्झनाले । लमही नगरपालिका वडा नम्बर ८ बिचकागाउँ निवासी ३५ बर्षिय फुलिराम चौधरीको मृत्युको खबरले सिँगो गाउँ नै शोकमग्न भयो । खरको छानो भएको घरबाट अाफ्नो परिवारलाई पक्कि घरमा बसाउने सपना बोकेर चौधरी २०७२ साल कार्तिकमा कतारको ज्याक कन्ट्रक्सन कम्पनिमा गए । सधै गासको लागि बाँस छोड्नुपर्ने चौधरीको परिवार लाई आर्थिक स्थिती कमजोरले खुसि साथ बाँच्न कहिल्यै दिएन । सम्झना सँगै सिँगो परिवारको खुसीका लागी कतार पुगेका चौधरीको गत जेठको ३० गते मृत्यु भयो । घरको कान्छा छोरा हुन फुलिराम । घरपरिवारको जिम्मेवार बोकेका फुलिरामको बुवाको सान‌ै छँदा मृत्यु भयो । बुवाको मृत्यु पश्चात् परिवारको सम्पुर्ण जिमेवार काँधमा बोकेका फुलिराम पनि अाज जिवित रहेनन् ।फुलिरामका छोराछोरी नभएपनि गरिबिको दैनिकि सास्तिनै हुँदो हो । फुलिरामका ४ दाजु भएपनि सबैले अाफ्नो गर्ने अाफ्नो खाने गर्छन् । दाईहरूको गतिलो साथ नपाएकाले पनि उनी बैदेशिक यात्रामा जाने निधो गरेका थिए । घरको छाना अड्याउने धुरीखाम्बो नै बिचमै भाँचिएपछि फुलिरामका श्रीमती र अामा एकोहोरो भएका छन् ।

    अामाको न्यानो काख र श्रिमतिको साथबाट सदाका लागि टाढिएका फुलिराम अब कहिल्यै यो सँसारमा फर्किने छैनन् । अहिले परिवार चौधरीको लासको प्रतीक्षामा छन। फुलीरामले कतारमा साथीलाई दुईलाख रुपैँया सापटी दिएको उनका जेठो दाई हरिराम चौधरीले भने । भाईको साथीले फोनमा आत्महत्या गरेको खबर सुनाए पनि मृत्युको कारण एक्किन हुन नसकेको मृतकका दाइ हरिरामले बताए ।मृतक फुलिराम पहिलो पटक विदेशिक यात्रामा गएका थिए । उनको शव घरमा अाउने तयारी भईरहेपनि अझै आइपुगेको छैन । विदेश पठाउने एजेन्ट भिम डाँगिले फुलिरामको शबलाई घरमा पुय्राउने बताएको उनका दाइ चौधरीले जानकारी दिए ।

    बिहिबार, असार ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...