• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

भीषण हावाहुरीले सुदूरपश्चिममा सयौं घाइते, कैलालीमा २को मृत्यु, करोडौंको क्षति


  •   शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
  • यज्ञराज उपाध्याय, काठमाडौ । बिहिबार सांझदेखी सुरु भएको भीषण हावाहुरीका कारण सुदूरपश्चिम प्रदेशमा निकै ठूलो मात्रामा क्षति भएको छ । सुदूरपश्चिम जिल्लाका ९ वटै जिल्लामा हावाहुरीले क्षति पुर्याएको सम्बन्धित जिल्लाका प्रहरी प्रमुखले जानकारी दिएका छन । तीब्र गतिमा चलेको हावाहुरी संगै बर्षातका कारण सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा क्षति भएको छ ।विनाशकारी हावाहुरीका कारण कैलालीमा दुईजनाको ज्यान गएको छ । टीकापुर नगरपालिका वडा नम्बर २ का लहानु डगौराको पोल्टी फार्मको पर्खाल भत्किदा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । त्यस्तै गाेदावरी नगरपालिकामा तीब्र हावाहुरीका कारण माेटरसाइकल र टिपर एकआपसमा ठोक्किदा चालक गोदावरी वडा नम्बर ८ जमुनाभाडी माझगाउमा बस्ने बिरबहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।विकाशकारी हावाहुरीका कारण ८० जनाभन्दा बढी घाइते भएका छन । कञ्चनपुर जिल्लामा यो समाचार तयार पार्दासम्म २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टले जनाएको दिए । ती घाइते मध्ये पनि आठजनाको अवस्था गम्भीर भएकाले उनीहरुलाई सेती अञ्चल अस्पतालमा रेफर गरिएको र अरु सबैको महेन्द्रनगर स्थित महाकाली अञ्चल अस्पतालमा उपचार भैरहेको बिष्टले बताए । उनले कञ्चनपुरमा ठूलो मानवीय क्षति नभएको बताउदै धनजनको क्षति र थप घाइतेको विवरण जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई जानकारी नभएको बताए । यस्तै कैलाली जिल्लामा करिब ७६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश डांगीले जानकारी दिए । उनका अनुसार जिल्लामा भएको क्षतिको विवरण अझै प्राप्त नभएको बताउदै सेती अञ्चल अस्पतालमा उपचाररत घाइतेहरु मध्ये अधिकांशको डिस्चार्ज भैसकेको छ । कैलालीको धनगढी, लम्की, टीकापुर, भजनी, सुखडका छानावाला घरका छानाहरु उडाएको छ भने बिजुलीका पोलहरु र रुख ढलेका कारण सडक नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।भीषण हावाहुरीका कारण कैलाली कञ्चनपुरमा गएरातिदेखी बिजुली बत्ती समेत आएको छैन ।

    Advertisement

    शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...