• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

स्वीकृत भएको २१ बर्ष पछि प्रहरी चौकी स्थापना हुँदा स्थानीय खुशी


  •   बुधबार, जेठ २२, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान / ऐरावती गाउँपालिकाको दुर्गम गाउँ दाङबाङ्गमा प्रहरी चौकी सञ्चालन भएको छ ।
    जिल्ला समन्वय समितिका उपप्रमुख पदम बहादुर थापा, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले चौकीको सयुक्त रूपमा उद्घाटन गरिएको हो ।

    Advertisement

     

    स्थानिय सरकार सञ्चालन संगै यस क्षेत्रका बासिन्दालाई शान्ती सुरक्षा प्रदान गराउने उद्देश्यले प्रहरी चौकी स्थापना गरिएको गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले जानकारी दिनुभयो ।

    त्यस्तै गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले नेपाल सरकारबाट ०५५ सालमा स्वीकृत भएपनि विविध कारणले यस क्षेत्रमा प्रहरी चौकी सञ्चालन हुन नसकेको बताउनुभयो ।

    दाङवाङ जस्तो विकट क्षेत्रमा प्रहरीको युनिट स्थापना गर्न पाँउदा आफू खुशी भएको भन्दै आफु न्यायीक समितिको संयोजक भएको नाताले पनि जनताबाट आउने समस्याको बारेमा प्रहरी सङ्ग एकाकार भएर सेवा गर्न सहज हुने बस्नेतको भनाई छ।

     

    प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले समाजमा हुने हत्या, हिंसा तथा अपराधिक कार्य रोक्न समाजको भुमिका अहम रहने भन्दै जनता र प्रहरी एक अर्काका परिपुरक भएको बताएका छन । प्रहरी जवान तथा अधिकृतहरुलाई जनताको सेवामा कन्जुस्याई नर्गन निर्देशन दिदै प्रहरीहरुलाई जनअपेक्षीत हुन अनुरोध गर्नुभयो ।

    समाज रुपान्तरणमा प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ, उहाँले भन्नुभयोे,–‘सहि सदुपयोगका लागि स्थानियको भूमिका अपरिहार्य छ ,अबका दिनमा स्थानियहरुले सहज तरिकाले सेवा पाउनेछन् ।

    प्रहरी चौकी उद्घाटन गर्दै जिल्ला समन्वय समिति उपप्रमुख पदम थापाले शान्ति सुरक्षाको प्रत्याभूतिकालागि प्रहरी र जनताको सम्वन्ध सुमधुर हुनुपर्नेमा जोड दिनुभयो ।

    प्रहरी नायब निरीक्षक निर्मल बुढाथोकीले प्रहरी र जनता नङ र मासुको सम्बन्ध रहेकोले प्रहरीले सर्वसाधारण हरुको जिउ धनको सुरक्षाका लागि २४ घन्टा तत्पर रहने र आफुले यस चौकीलाई सक्दो सहयोगको पहल गर्ने समेत बताउनुभयो।

    साथै जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानिय सरकारसंग पटक‐पटक चौकीको माग गरेपछि चौकी स्थापना गरिएको प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले बताउनुभयो ।
    स्थानीय सरकार र सुरक्षा निकायको समन्वयमा चौकी सञ्चालन गरिएको हो,यस स्थानमा ९ जना प्रहरीको दरबन्दी रहे पनि हाललाई एकजना असई सहित ७ जना प्रहरी पठाएको छ सामाजिक अपराध रोक्न प्रहरी नै क्रियाशिल हुने भएता पनि जनताको साथ पनि उत्तिकै महत्वपूर्ण हुनुपर्ने बताउनुभयो । ईलाका प्रहरी कार्यालय विजुवारको मातहतमा यस क्षेत्रको चौकी रहने प्रहरी प्रमुख वुढाथोकीको भनाई छ।

    प्रहरी प्रति नकारात्मक भावना , स्थानीयको एक मत नहुँदा र द्धन्द्धको समयले गर्दा लामो समयदेखी सञ्चालन हुन नसकेको प्रहरी चौकी सञ्चालन भएपछि यस क्षेत्रका स्थानिय अहिले खुसी भएका छन् ।

    बुधबार, जेठ २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...