• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

नेकपा प्यूठानमा श्रीमती, दाजुभाइ, दिदिवहिनी र इष्टमित्रको हालीमुहाली


  •   शुक्रबार, जेठ १७, २०७६ मा प्रकाशित
  • एकता निर्देनश विपरित जिल्ला कमिटि बनाएको गुनासोप्यूठान ः नेकपा प्यूठानको पूर्व एमालेभित्रका कार्यकर्तामा असन्तुष्टि बढेको छ । पार्टी नेतृत्वले जिल्ला कमिटीमा आफूखुसी जिल्ला कमिटी सदस्य छानेको भन्दै कार्यकर्ताहरुमा असन्तुष्टि बढेको हो । असन्तुष्टि जनाउदै कतिपय जिल्ला कमिटिमा परेका नेताहरुले सफत समेत खाएका छैनन् ।साविकको माओवादीले भने कार्यकर्ताहरुस“ग छलफल गरेर सदस्य टुंगो लगाएकाले विरोध आएको छैन् । एमाले नेतृत्वले मनोमानी गरेको आरोप छ । शुक्रवार विजुवारमा नेकपा प्यूठानको नेतृत्वले सफत ग्रहण गरेका छन् । १ सय ३५ जना जिल्ला कमिटी सदस्यहरु मध्ये एक दर्जन बढि सफतमा सहभागी भएनन् ।सफत खुवाउन आएका नेकपा सचिवालय सदस्य बामदेव गौतमलाई असन्तुष्ट पक्षले ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रदेश कमिटी अध्यक्ष र सचिवलाई समेत ध्यानाकर्षण पत्र दिइएको पहिलेनै दिएका थिए । यसअघि एमालेको जिल्ला कमिटीको जिम्मेवारी सम्हालेका १५ जनाभन्दा बढी जिल्ला नेताहरु नेकपाको जिल्ला कमिटीमा नपरेको गुनासो छ ।‘निर्वाचित जिल्ला कमिटीलाई समेत अहिले नेकपामा राखिएन’,साविक एमालेको जिल्ला कमिटीका सदस्य गिरबहादुर सुनारले भने, ‘तर,एकपटक पनि जिल्ला कमिटीमा नबसेकाहरु अहिले सदस्य भएका छन् ।’ उनले जिल्ला कमिटी अध्यक्ष तुल्सीराम शर्मा सहितको नेतृत्व र कार्यदलमा परेकाहरुले मनोमानी रुपमा नेकपाभित्र सदस्य चुनेको आरोप लगाए ।सुनारले नेताका दाजुभाइ, दिदिवहिनी, श्रीमती र छिमेकी, इष्टमित्रहरुलाई छानीछानी जिल्ला कमिटीमा राखेको बताए । नेकपाको जिल्ला कमिटीमा दाखाक्वाडी क्षेत्रबाट मात्रै १५ जना बढी सदस्यहरु परेका छन् । विभिन्न जनवर्गीय संगठन चलाएका, पेशागत संगठनको नेतृत्व सम्हालेकाहरुलाई समेत पाखा लगाएर आसेपासे र जुनिएर कार्यकर्तालाई कमिटीमा राखिएको आरोप छ ।नेकपा एमाले प्यूठानका सस्थापक नेता बिरबहादुर सिहका छोरा विजय सिंहलाई जिल्ला कमिटिबाट हटाइको छ । भने, अर्का छोरा अजयसिह कमिटिमा बस्ने इन्चा राख्दाराख्दै पनि राखिएको छैन् ।साविकको एमाले जिल्ला कमिटिमा रहेका राम बहादुर सिह, बिजय सिह, गिरीजा पुलामी, मनोज पुन, ज्ञानबहादुर सुवेदी, दलबहादुर केसी, भगवती विष्ट, गिर बहादुर सुनार, विष्णु बहादुर बस्नेत, शिवसंकर पोखरेल, भगवती राजभण्डारी, ललित बस्नेत, रामलाल श्रेष्ठ, खेतबहादुर रोका, गोपाल घिमिरे लगायतलाई जिल्ला कमिटिबाट हटाइएको छ । साविक जिल्ला कमिटिको तोकिएको हिस्सामा संख्या पुगेपछि मात्र नया“ थप गर्नुपर्ने एकताको निर्देशन भएपनि पुरानालाई हटाएर मापदण्ड निर्देशन विपरीत थपेको असन्तुष्ट पक्षको गुनासो छ ।सफथ ग्रहणलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेकपाका सचिवालय सदस्य बामदेव गौतमले नेकपा गठन भएको वर्षदिन वितिसकेपनि संगठन विस्तारले गति लिन नसकेको बताए ।उनले पार्टीको नेतृत्वप्रति आक्रोश समेत पोखे । ‘एक वर्षहुँदा समेत कुनै गतिविधि भएनन्’,गौतमले भने, ‘यसरी पार्टी चल्न सक्दैन ।’ २०७० मा प्यूठानबाट चुनाव जितेर काठमाडौँबाट २०७४ सालको चुनावमा पुनः वर्दिया फर्केका गौतमले त्यसपछि पहिलोपटक प्यूठानमा आयोजित कार्यक्रमलाई सम्वोधन गरेका हुन् । गौतमले मन्तव्य राख्दै गर्दा उनका स्वकीय सचिव विजयविराज विष्टले पत्रकारलाई भिडियो खिच्न रोक लगाए । तर, गौतमले आफ्नो कुरा जनतासामु पु¥याउने पत्रकारलाई भिडियो खिच्न रोक्न नहुने बताए ।

    Advertisement

    शुक्रबार, जेठ १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...