• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

गुल्मिमा यदुनाथ पौडेल सिडियो भएर आएपछी के के काम भए?


  •   बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । परिर्वतन गर्न आफैबाट सम्भव छ भन्ने उदाहरण गुल्मी प्रशासनबाट लिन सकिन्छ । कार्यालय प्रमुख आउछन् जान्छन् तर केहि यस्ता पनि हुन्छन् जसले कामलाई सहज ल्याउने प्रयास गर्दछन् ।
    कतिपय कार्यालय प्रमुख सरकारी जागिर तलव भत्ता समय पास गर्न मात्रै होइन समाजमा केहि गरौ भन्ने उदारणिय पात्र पनि यहिँ समाजमा छन् ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारीका रुपमा यदुनाथ पौडेल आएसँगै प्रशासनका काम कारवाहीमा धेरै कुरामा परिवर्तन ल्याएका छन् ।

    अरु कार्यालयको समेत नियम अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले आफनै कार्यालयबाट केहि गर्न सकिन्छ भन्ने सन्देश दिनेगरि कामको सुरुवात गरेका छन् । सुरुमै प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनमा बिचौलीएको बिगबिगीलाई अत्य गर्ने काम गरे ।प्रशासनको प्रवेशद्वारमै नागरिक सहायता कक्ष राखेर खटिएका कर्मचारीले के काम लिन आएको हो ? सोधपुछ गरि सम्वन्धित कोठामै पुराएर सेवा प्रवाहमा सहज बनाइयो ।यसले नागरिकहरुमा काममा निकै सहज बनाएको छ । प्रशासनको काममा सेवाग्राहीलाई कुनै पनि निवदेन लेख्न पैसा खर्च गर्न नपर्ने बनाए प्रशासनकै खर्चमा छपाई भएका २२ प्रकारका निवेदन र अन्य फारम निःशुल्क उपलब्ध गराएपछि राहदानीको राजश्वमा लाग्ने दस्तुर बाहेक एक पैसा पनि खर्च नगरि सेवाग्राहीले सेवा लिने बतावारण प्रमुख जिल्ला अधिकारीले बनाए ।प्रशासनमा डिजिटल वडापत्र राख्ने काम पनि भयो । यसले कुन शाखाबाट के काम हुन्छ भन्ने जस्ता सेवाग्रहीले एकै ठाउँबाट पाउने गरेका छन् । यसले पनि सेवाग्रहीलाई काम गर्न सहज भएको छ । सेवाग्रहीलाई काम गर्न सहज प्रशासन कार्यालयमा निशुल्क इन्टरनेट पनि राखिएको छ ।यसले कुनै पनि जानकारी लिन पठाउनको लागि सहज बनाइने काम भएको छ । जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लाबाट अभिलेख पठाउन र पाउने पनि व्यवस्था मिलाएको छ । यसले सेवाग्रही बाहिर धेरै रकम खचिर्नु पर्ने बाध्ता हटेको छ ।प्रशासनको काम र सेवाग्रहीलाई काम गर्न सहज बनाउनको लागि सिसी क्यामरा समेत जडान गरिएको छ । कुन ठाउँमा के काम भइरहेको छ जस्ता सबै जानकारी प्रमुख जिल्ला अधिकारीले हेर्ने गरि व्यवस्था मिलाइएको छ ।यसले पनि जिल्ला प्रशासनको काममा पारदर्शिता ल्याएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनका कामलाई सुधार गर्न धेरै सुधारका काम गरेका छन् । उनले सदरमुकामका फोटोे स्टुडियो सञ्चालकलाई जिल्ला प्रशासनमा बोलाएर फोटाको सहुलियत दर निर्धारण गरेर सेवाग्राही सेवा लिन आउँदा उक्त फोटाको बिल समेत लिएर आउनपर्ने अनिवार्य गरेका छन् ।
    यसले प्रशासनिक काममा सेवाग्रहीलाई ठगिनबाट रोक्नुका साथै काम गर्न सहज बनाएको छ । बाहिर १० रुपैयाँको हुलाक टिकट समेत १५ रुपैयाँमा बेच्ने चलन तोड्दै १० रुपैयाँमै प्रशासनभित्र टिकट दिने व्यवस्था समेत गरेका छन् ।जिल्ला प्रशासन कार्यालय यतिबेला अधिकतम सेवा सबै एकै ठाउँमा पाउने व्यवस्था गरिएको छ । जिल्ला प्रशासनमा कामको शिलसिलामा बाहिर समान्य निबेदन लेखेको पनि ५ सय देखि १ हजारसम्म लिने गर्दै आएका पनि थिए ।
    जिल्ला बाहिरबाट अभिलेख ल्याउने र पठाउने गर्दा पनि उत्तिकै रकम लिने गरेका थिए । यो काम प्रशासन कार्यालमै राखिएपछि सेवाग्रहीको ठूलो रकम बचत भएको छ । यसले सवाग्रहीको सहजता र आर्थिक रकम बचत गरेको छ ।

    प्रशासन कार्यालय गुल्मीमा हाल कुनै पनि कामको लागि १५ मिनेट भन्दा बढि समय कुर्न नपर्ने गरि सेवाप्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।सहायता कक्षबाट निबेदन लगायत कार्यालयको कुनैपनि जानकारी लिन पाउदा सेवाग्रहीलाई सजता बताएका छन् । प्रशासनको कामको लागि जिल्ला प्रशासन कार्यालयको पुगेका धुर्कोट गाउँपालिका हाडहाडेका मेहिसिंह श्रीसले सहायता कक्षबाट निबेदन लगायत धेरै जानकारी दिने कामको सुरुवातले सयम बचत र सजिलो भएको बताए ।

    उनले निबेदन लेख्न नजान्नेहरुको लागि धेरै सजिलो र बाहिर लेख्दा पैसा लिने गरेकाले यहाँ निशुल्क पाउदा फाइदा भएको बताउनु भयो ।
    प्रशासनले यसवर्ष सेवा ग्रहरी सेवा लिनबाट बञ्चीत नहुन भन्ने उदेश्यले कुना काप्चामा रहेका सबैलाई सेवा दिने उदेश्यले गाउँगाउँमा एकिकृत घुम्ती शिबिर सञ्चालन गरेको थियो । प्रशासनले ४ वटा स्थानिय तहको ६ वटा स्थानमा राखेको घुम्ती शिबिरबाट १ हजार ७ सय ७९ जनाले नागरिता लिएका थिए ।
    गाउँमै पुगेको सेवाले सेवाग्रहीराई सेवा प्रबाहमा सहज हुनुका साथै समय आर्थिक बचत पनि गराएको छ । प्रमुख जिल्ला अधिकारीले पौडेल कार्यालयको काम बाहेर अरु धेरै कार्यमा सुधारको प्रयास गरेका छन् । उनि जिल्लामा अरु सामाजिक कार्यमा पनि सक्रिय छन् ।

    बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • २.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ३.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ४.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ६.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ७.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ८.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...