• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

लोकप्रिय समाचार

  • १. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • २. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ५. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ६. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ७. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ८. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

मृत्युको मुखबाट फर्केका शिवराज भन्छन ‘सहयोग गर्नेजती नै भगवान हुन् ।’


  •   आइतबार, जेठ ०५, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । झिमरुक गाउंपालिका- ४ कि राधा जि सि (पोख्रेल ) र उहाँको सासू देबि पोख्रेलले सायदै सोचेका पनि थिएनन, कि मृत्युको मुखबाट फर्केर आफ्नो छोरा र श्रीमान पहिलेको अवस्थासम्म आइपुग्लान भनेर ।

    Advertisement

    गत चैत्र ४ गते प्युठान नगरपालिका ४–निर्माणाधिन अबस्थामा रहेको आफ्नै घरमा हेर देख गर्ने क्रममा दोस्रो तलाबाट खसेर शक्त घाइते बन्न पुगेका ३६ वर्षीय शिबराज पोख्रेल (शिखर) को अवस्था देख्ने जत्तिलाईनअब बांच्दैन होला भन्ने लागेको थियो । रेखदेख गर्ने क्रममा घरको उपल्लो तलाबाट खसेर अन्तिम अवस्थामा रहेका पोख्रेल परिवारलाई अचानक ठुलै पहाडले थिचे झै भयोे ।
    जब उनी उपल्लो तलाबाट भुईमा खसे। हस्पिटलमा लैजाने खर्चको जोहो गरेर तुरुन्त अस्पताल लगियो ।
    तर वृद्ध आमा श्रीमति सँग न त उपचारका लागि अस्पताल लैजाने खर्च जुटाउने क्षमता थियो, न त अस्पतालसम्म लैजान सक्ने तागत नै ।
    शिबराज मिलनसार र सहयोगी थिए त्यसैले साथिभाईहरुको सहयोग पाए। स्थानीयले उनलाई अस्पताल सम्म पुर्याए ।शिबराजका आफन्त तथा समाजसेवी इमान सिह भारती भन्छन् -” साझ करिब ६:३० बजे प्युठानबाट हिड्यौं, बिहान ३ बजे चितवनको पुरानो मेडिकल कलेज पुगेर उनको अवस्था देख्दा उपचार संभव छ जस्तो लागेको थिएन। ‘ बांच्लान झै लागेको थिएन,किन कि शिबराजको अबस्था नाजुक देखिन्थ्यो।’ भारती थप्छन्, तर पनि उनकोे उपचारमा लागि नै रहयौं । अचेत अवस्थामा पुगेका शिखरलाई चितवनको पुरानो मेडिकल कलेजमा ११ दिन समय सम्म आई सियुमा राखियो ।शिबराजको बाच्ने आशा कम भएकाले पनि सबैले माया मारिसकेका थिए त्यसमाथि पनि आफ्नो खर्च गरेर उपचार गर्दिने को नै हुन्छ र ?हस्पिटल पुर्याएको २० दिनसम्म पनि शिबराजको अवस्थामा कुनै बिसको उन्नाईस भएन। तर बिस्तारै अवस्था फेरियो, उनी बोल्न सक्ने भए , सहयोगीको भरमा हिड्न सक्ने भए ।देश तथा बिदेशबाट गरि सयौ सहयोगीहरुबाट
    उन्को उपचारमा रकम जम्मा हुन थाल्यो। सहयोगीहरुले सहयोग बापत चार लाख र कर्जा ४ लाख गरि आठ लाख रुपैयाँ खर्च भैसकेको छ अब अन्तिम अप्रेसनका लागि ६ लाख रकम लाग्ने शिबराजको बचाउका लागि दत्तचित्त लागेका उनका आफन्त इमान सिह भारतिले जानकारी दिए ।२५ दिनको उपचारपछि डाक्टरको सल्लाह बमोजिम नै शिखरलाई अहिले घर ल्याइएको छ । हाल शिखर परिवारको साथमा बसेर स्वास्थ्य लाभ लिरहेका छन् । उनको हेरचाहमा पत्नी राधा जि सि (पोख्रेल) तल्लिन छन् । उनी भन्छिन् पति अचेत अबस्थामा हुँदा बच्चा बच्चिको भबिश्य बर्बाद हुने चिन्ता थियो -“श्रीमानको उपचारका लागि शारीरिक , नैतिक , भौतिक र आर्थिक सहयोग गरि यो अबस्था सम्म ल्याउनुहुने सम्पुर्ण लाई धन्यवाद दिदै उपचारमा लागेको खर्च ढिलो चाडो तिर्न पाइयोस् ।” आफुलाई भएको पीडा बिर्सेर सिखरले हुस्सु हटाउँदै बिहानीको घाम छरिएजसरी मुस्कान छर्छन् । उनी भन्छन् – ‘संघर्ष गर्न सक्ने र पीडा बिर्सेर हाँस्न जान्ने नेपाली माटोमा जन्मेको ब्यक्ति हु।” जीवन मरणको लडाईंका क्रममा सिखरको कुनैबेलाको मोटोघाटो शरीर पातलो भएको छ , कपाल छोटो बनाउँदा मुहार फेरिएको छ । वर्षौंपछि खडेरी परी अचानक वर्षाले सिञ्चित जमिन कस्तो हुन्छ ? भदौरे झरीपछि खुलेको आकाश कस्तो हुन्छ ? हुरीपछिको पुछिएको वातावरण कस्तो हुन्छ ? दुर्घटनामा परि घुजा घुजा भएको टाउकाको शल्यक्रियापछिको शरीर त्यस्तै भएको छ। उनी भन्छन ‘अहिले स्वतन्त्रताको अनुभव गरेको छु । तर, संघर्ष सकिएको छैन ।’
    आफ्नो बाँकी जीवन समाजिक र जनताको हितमा समर्पित गर्ने चाहना सुनाउँदै उनी भन्छन्,- ‘सामाजिक सेवा गर्न छाड्दिनँ सामाजिक सेवा नै ठूलो धर्म हो रहेछ मैले कसैलाई सहयोग गरेकाले मेरो जीवन बाच्न सफल भयो , बिबाह व्रत भोजमा खर्च होईन दुख परेको ब्यक्तिलाई थोरै सहयोग गर्न सकेमा यस्तै जीवन फेरिन सक्छ यो मेरा साथीहरूलाई अनुरोध छ ।’

    हस्पिटलका न्युरो डाक्टर बिनोद भट्टराईले उनको उपचारमा खटिएका हुन। अहिले पुन: जन्म भएको छ अहिले मेरो जन्मदाता डा .बिनोद भट्टराई हो “उनी भन्छन् -“उहाँलाई म कहिले भुल्न सक्दैन”
    अहिले उहाँले दिएको सुझाव अनुसार नै मलाई आधा समस्या सुल्झिएको महसुस भएको छ।”आफू संग भएको रकम र ऋण कर्जा जम्मा भएको रकम सबै घर निर्माणमा खर्च भैईसकेको थियो त्यसैले शिखर परिवारसँग उपचार गर्न लैजाने खर्च थिएन त्यसमाथि पनि बाच्ने आशा न्यून हुँदा खर्च मात्रै हुने धेरैले अनुमान गरेका थिए ।नौ महिना कोखमा राखेर हुर्काएको छोरा हो ,सिखरकि आमाले आँखाभरी आसु बगाउँदै भनिन- यति रकम आफू सङ्ग हुने कुरै भएन ऋण पत्याउने ठाउबाट ल्याइ सकियो , ‘उसको बाकी उपचारका लागि सहयोगको अपेक्षा गरेका छौँ ।’ उनीहरु भन्छन्, भगवान छन् या छैनन् थाहा छैन तर हाम्रा लागि सहयोग गर्नेजती नै भगवान हुन् । आशा मारिसकेका छोरा र श्रीमान हामीले फिर्ता पाएका छौं ।सबैको सहयोग मिलेर नै छोराको यस्तो अवस्थामा देखियो अन्तिम अप्रेसनका लागि पनि पुनः सहयोगको अपेक्षा राख्दै आफ्नो उपचारका लागि देश तथा बिदेशबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिदै शिखर दम्पतिले यो सहयोग बाचुन जेल सम्म सम्झिरहने बताए ।परिवारमा लागेको ऋण कसरी तिर्नु भन्ने चिन्ता एकातिर छ भने थप उपचारका लागि लैजाने खर्च कसरी जुटाउँने शिखर परिवार यतिबेला अर्को चिन्तामा छन ।अरुको घरमा भाडामा बस्दै आएका शिबराज नेकपाका जिल्ला सदस्य हुन् । भने उनका एक छोरा र एक छोरी रहेका छन् ।

    आइतबार, जेठ ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    खुट्टाले लेखेर ३.४० जिपिए
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    लोकप्रिय

    • १.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • २.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    भर्खरै

    • १.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • २.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ३.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ४.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ५.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ६.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ७.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ८.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...