• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

बिकासको लागि जग बसाल्यौ ः परराष्ट्रमन्त्री ज्ञवाली


  •   आइतबार, जेठ ०५, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालिले निर्वाचित भए पछिको पछिल्लो एक वर्षमा बिकासको लागि जग बसिसकेको बताउनु भएको छ । आइतवार गुल्मीदरबार गाउँपालिका वाड नम्बर ७ र वाड नम्बर ३ राजा जोड्ने ठुलाचौर लामडाडा पौवाखर्क हरियाली सडकको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले एक वर्षमा बिकासको लागि जग बसिसकेकोले अब बिकास निर्माणले तिब्रता पाउनेमा सम्पुर्णलाई बिस्वस्त हुन आग्रह गर्नुभयो ।
    उहाँले ‘सुखी नेपाली, समृद्घ नेपाल’ को नारा आत्मसात गर्न जरुरी भएको औँल्याउँदै अबको समृद्घि कृषि उत्पादनसँग जोडिनुपर्ने बताउनु भएको छ । भर्खरै मात्र चिनसँग पारवहन सम्झौता गर्न सफल भएकोले अब नेपालको दक्षिणमा रहेको भारत मा मात्रै भर पर्न नपर्ने कुरा बताउनु भयो ।
    उहाँले अब उत्तरी नाकाहरु खुला भएकोले चीन हुँदै समुद्री माध्यम बाट समेत अन्य देशसँग पनि जोडिन सकिने बताउनु भयो । मन्त्री ज्ञवालीले बिगतमा जस्तो नेपालीले नाकाबन्दीको कल्पना समेत गर्नु नपर्ने कुरा बताउनु भयो ।
    रेसुङ्गा बिमानस्थलको कालोपत्रे, सालझण्डी खज्र्याङ्ग ढोरपाटन फास्ट ट्रायक गुल्मीका विभिन्न बिध्यालयमा प्राविधिक शिक्षाको सुरुवात, खानेपानी समस्या ग्रामीण सडकको कालोपत्रे लगायतका बिकास निर्माणका कार्यहरु आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । गुल्मी जिल्ला क्षेत्र नम्बर १ निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गतको ३० लाख र गाउँपालिकाको ५ लाख गरि कुल ३० लाखमा सम्पन्न भएको सडकको लम्बाई कुल ५ किलोमिटर रहेको छ ।
    पहिलो पटक आइतबार लु १ ख ९८५४ नम्बरको बस आफ्नो घर नजिकै पुग्दा सडकको बिच बिचमा चालक र अतिथी हरुलाइ स्थानीयले भब्य स्वागत गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर ५ का विशेष अधिकार समितिका सभापति कमल श्रेष्ठ, गाउँपालिका अध्यक्ष अशोककुमार थापा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु विभिन्न संघ संस्थाका प्रतिनिधि महिला समूहसुरक्षाकर्मी , समाजसेवी बुद्धिजीवी कार्यालय प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा सडक निर्माणमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनु हुने विभिन्न ब्याक्तीहरुलाई सम्मान गरिएको थियो ।

    Advertisement

    आइतबार, जेठ ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...