• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

राप्ती राजमार्गमा अवरोध गरे ठाउँका ठाउँ कारवाही


  •   बिहिबार, जेठ ०२, २०७६ मा प्रकाशित
  • सल्यान । राप्ती राजमार्गमा हुने अबरोध हटाउनको लागि सल्यानमा पहल थालिएको छ । राप्ती राजमार्ग अन्तरगत सल्यान दाङ सिमानादेखी सल्यान रुकुम सिमाना सम्मको सडकमा हुने अबरोधलाई हटाउनको लागि सल्यानमा पहल थालिएको हो । जथाभावी गाडी पार्किङ, निर्माणका सामाग्री सडकमा थुपार्ने, सडक अबरोध गर्ने, चक्काजाम गर्ने जस्ता कार्य नियन्त्रण गरी राजमार्ग सुचारु गर्नका लागि सल्यानमा पहल थालिएको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानले जानकारी दिए । जिल्लासँग जोडिएका तथा भित्री मार्गहरुमा रहेका सडक संजाल अवरुद्द भए तत्कालै खुलाइने प्रजिअ न्यौपानेले बताए । यात्रुहरुको सहजताका लागि विभिन्न बहानामा हुने सडक खुलाउन यहाँका केही स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी समिति, यातायात प्रालि र प्रहरी प्रशासन सबैले सामुहिक प्रतिबद्धता समेत जनाएका छन् ।बिकास निर्माणका कामहरु सञ्चालन गर्दा सडक अबरोध गर्नेलाई कारबाही समेत गरिने भएको छ । बिकास निर्माणका कामहरु सँगै सहायक सडकहरु निर्माण गर्दा मुख्य राजमार्गको स्वरुपमा परिबर्तन ल्याउने तथा राजमार्गमा जथाभावी निर्माण सामाग्री थुपारी सडकमा अबरोध सिर्जना गर्ने बिरुद्ध तत्काल कानुनी कारबाही बढाउने निर्णय भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय सल्यानमा सम्पन्न सरोकारवालाहरुको बैठकले बिभिन्न मागहरु राखेर सडक अबरोध, बन्द, हड्ताल, चक्काजाम, चोरी, डकैती, सवारी दुर्घटना, प्राकृतिक प्रकोपबाट हुने अबरोध, बिकास निर्माणका कार्यहरुबाट हुने अबरोध, पशु चौपाया, बाल बच्चाहरु सडकमा छाडी हुनसक्ने दुर्घटनाका बारेमा स्थानीय तहहरुले आवश्यक नीति तथा कार्ययोजना निर्माण गरेर कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।यस्तै, अबरोध भएको सडक खुलाउन आवश्यक पर्ने औजार, उपकरण तथा जनशक्ति र सडक डिभिजन कार्यालय तथा सम्बन्धित पालिकामा उपलब्ध अन्य स्रोत साधनहरुको बिबरण तयार पारेर परिचालन गरिने भएको छ । कुनै पनि कारणले १० मिनेट भन्दा धेरै समय सम्म राजमार्ग अवरुद्द गर्न नमिल्ने भन्दै यदि कुनै कारणले राजमार्ग अवरुद्द भएमा समयमै यातायात सुचारु गर्न सबै स्थानीय तहले एकअर्का पालिकालाई सहयोग गर्ने भएका हुन् । राजमार्ग अवरुद्द हटाउने बारे जिल्ला प्रशाशन कार्यालयले बुधवार आयोजना गरेको कार्यक्रममा यहाँका दशवटै स्थानीय तहलाइ बोलाएपनि केही स्थानीय तहले खाशै चासो नदिएको भन्दै प्रमुख जिल्ला अधिकारीले गुनासो गरेका छन् । उनले यस्तो महत्वपुर्ण कार्यका लागी सबैले चासो देखाउनु पर्ने बताए ।

    Advertisement

    बिहिबार, जेठ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation