• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

नगरपालिकाले बेवास्ता गरेको भन्दै तिलोत्तमाका आदिबासी जनजातीहरु आन्दोलित


  •   शनिबार, बैशाख २८, २०७६ मा प्रकाशित
  • कामना डेली, बुटवल । तिलोत्तमा नगरपालिकाले आदिवासी जनजाति उत्थान र विकास कार्यक्रमका लागि विनियोजित गरेको बजेट कार्यक्रम सञ्चालन पनि नगर्ने र गर्न पनि नदिई बेवास्ता गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगरपालिका समन्वय परिषद्ले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज शनिबार रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै महासंघले आन्दोलनको घोषणा गरेको हो । पत्रकारहरुका बीचमा नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगरका अध्यक्ष घनश्याम थापा (शंकर)ले तिलोत्तमा नगरपालिकाले आदिवासी जनजातिका लागि विनियोजन गरेको बजेट सुनियोजित रुपमा फ्रिज गराउन खोजेको बताउनु भयो । नगरपालिकाका मेयर र प्रमूख प्रशासकीय अधिकृतको संकुचित मनसायका कारण जानाजानी बजेट का¥यान्वयनका लागि तदारुकता नदेखाउने, अल्झाउने र अल्मल्याउने काम मात्रै भइरहेको महासंघको आरोप छ । कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्दा समेत नगरपालिका आफैले कार्यक्रम गर्ने भनेरआफुहरुलाई फर्काएको अध्यक्ष घनश्याम थापाको भनाई छ । ‘समय रहँदासम्म नगरपालिका आफैले कार्यक्रम गर्छु भन्ने अहिले आर्थिक वर्ष सकिन थालेपछि नगरका प्रमूख प्रशासकिय अधिकृतले सञ्चारमाध्यमहरुमा आदिवासी जनजातिलाई कार्यक्रमका लागि आह्वान गर्दा पनि आएनन् भनेर स्पष्टिकरण र अन्तरवार्ता दिंदै हिड्नु लज्जास्पद् कुरा हो’ महासंघका अध्यक्ष थापाले भन्नुभयो ‘आर्थिक वर्ष २०७५÷०७६ मा जनजातिका लागि तिलोत्तमा नगरपालिकाबाट जम्मा रु.४० लाख रकम विनियोजित भएकोमा त्यसबाट पनि काटेर अहिले जम्मा रु.१८ लाखको मात्रै कार्यक्रम गर्न हामीलाई प्रस्ताव आएको छ, त्यो पनि अन्तिम समयमा महासंघ नगर समन्वय परिषद्ले आदिवासी जनजाति समुदायका लागि विनियोजित गरेको रकम आफैमा अपुग रहेको, त्यति थोरै बजेट पनि सञ्चालन गर्न नदिइएको, यस विषयमा प्रमूखलाई ज्ञापन पत्र र ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको र प्रशासकिय अधिकृतले कार्यक्षेत्र नाघेर सञ्चारमाध्यमको प्रयोग गरि भ्रम छर्न खोजेकाले सशक्त रुपमा आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको महासंघले सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेछ छ ।
    घोषित आन्दोलनका कार्यक्रम अनुसार यहि बैशाख २९ देखि जेठ ३ गतेसम्म यस विषयमा सरोकारवालासंग छलफल तथा अन्तरक्रिया गर्ने,जेठ ४ गतेदेखि जेठ ७ गतेसम्म तिलोत्तमा नगर कार्यालयमा धर्ना तथा विरोध सभा गर्ने र यदि यसलाई पनि बेवास्ता गरेमा नगरपालिकामा ताल्चा नै लगाउने महासंघले जनाएको छ ।
    संकुचित व्यवहार र यथास्थितिमा अधुरो र अपुग बजेटबाट लक्ष्यित वर्ग अन्तर्गतको कुनै पनि कार्यक्रम सञ्चालन गर्न नसकिने र नगर्ने पनि महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो समस्या र परिस्थितिको जिम्मेवार र जवाफदेही स्वयं तिलोत्तमा नगरपालिका हुने उनीहरुको तर्क छ । २०६८ को जनगणना अनुसार १ लाख १ सय ४९ जनसंख्या रहेको तिलोत्तमा नगरपालिकामा करिब आधा जनसंख्या आदिवासी जनजाति मगर, थारु, गुरुङ, नेवार, भूजेल, कुमाल समुदायको रहेको छ । आधा जनसंख्याको सशक्तिकरण र विकासलाई वेवास्ता गर्दै नगरपालिकाले एकलौटी रुपमा अगाडि बढ्न खोजे नगरले लिएको लक्ष्य र समृद्धि यात्रामा बाधा पर्ने कुरामा समेत महासंघले सचेत गराएको छ ।
    सो अवसरमा नेपाल मगर संघ तिलोत्तमा नगर समितिका अध्यक्ष प्रेम बहादुर थापा, तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष नरजङ्ग गुरुङ लगायत आदिवासी जनजाति अगुवाहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    शनिबार, बैशाख २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • २.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ८.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...