• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

कम्युनिष्टहरुका कुरा मात्रै ठुला: सहमहामन्त्री महत


  •   मङ्गलबार, बैशाख १०, २०७६ मा प्रकाशित
  • कामना डेली,रौटहट ।नेपालि कांग्रेसका सह–महामन्त्रि डा. प्रकाश शरण महतले कम्युनिष्टहरुले काम भन्दा पनि कुरा मात्रै गर्ने गरेको टिप्पणी गरेका छन् । कुरा गरेर जनतालाई भुलाउन कम्युनिष्ट्रहरु माहिर रहेको उनको भनाई छ। मंगलबार वि.पि कोईराला पब्लिकेशन पोलिसि २ नम्बर प्रदेशको आयोजनामा रौतहटको गुजरा नगरपालिकामा लोकतन्त्र दिबशकोे अवसरमा आयोजित संघिय लोकतान्त्रिको संस्थागत विकास र युवाको भुमिका विषयमा बिचार गोष्ठीमा डा. महतले बामपन्थि सरकारको कारणले देशमा बढ्ने कुराहरु घटेको र घट्ने कुराहरु बढेको बताएका छन् । देशमा भ्रष्टाचार,बलात्कार,द्धन्द लगाएतका कुराहरु बढ्दै जान थालेको र शिक्षा,स्वास्थ्य,रोजगारी,सडक निमार्ण,खानेपानि लगाएतका विकासका पुर्वाधारहरु दिनदिनै घट्दै जान थालेको उनले बताए। कम्युनिष्ट सरकारले देशमा ठुला–ठुला कुराहरु गरेपनि काम गर्न नसकेको महतकोको आसय थियो। उनले बलुावाटार र सिहदरबारको संरक्षण गर्न नसक्नेहरुले देशलाई बचाउन नसक्ने बताए। कार्यक्रमलाई संबोधन गर्दै डा.महतले देशमा नेपालि कांग्रेसका नेता बि.पि कोईराला,गिरिजा प्रसाद कोईराला,र शेर बहादुर देउवाले देश बचाउन गरेको योगदानहरुको बरेमा प्रस्ठ पारेका थिए । कार्यक्रमा नेपालि काग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल,पुर्व खानेपानि मन्त्रि महेन्द्र यादब,रौतहट क्षेत्र नम्बर ४ का संघिय सांसद देब प्रसाद तिमल्सिना,शेख लालबाबु ,नेबि संघका निवर्तमान महामन्त्रि सरोज थापा नेबिसंघका निवर्तमान सह महामन्त्रि एव बिपि कोइराला स्कुल अफ पब्लिक पोलिसीका केन्द्रीय अध्यक्ष प्रेम राज जोशिले लोकतन्त्र राजनिती व्यवस्था मात्र नभएर आचरण र व्यावहारमा उतार्न यो संस्थाले यस्तै कार्यक्रम देशै भरी आयोजना गर्ने बताएका थिए।

    Advertisement

    मङ्गलबार, बैशाख १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation