• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्युठानमा समयमा नै पाठ्यपुस्तक आइपुगे


  •   शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    राम बहादुर बिश्वकर्मा,प्युठान।
    योवर्ष जिल्लामा शैक्षिक सत्र २०७६ का लागि पाठ्यपुस्तकहरु आइपुगेका छन् । जनक शिक्षा सामग्री केन्द्रले सयम मै वितरकलाई पाठ्यपुस्तक जिम्मा लगाएपछि जिल्लामा समय मै पाठ्यपुस्तक आइपुगेका हुन्।जिल्लाका सामुदायिक बिद्यालयमा आवास्यक पर्ने पुस्तक आईपुगेकाले यो बर्श भर्नाकै दिन बिद्यार्थीले पुस्तक पाउने जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख शिबराज पण्डितले बताए । पण्डितका अनुसार जिल्लाका सबै विद्यालयका बैंक खातामा पाठ्यपुस्तक अन्तर्गतका रकम जम्मा गर्ने काम स्थानीय तहले बिध्यालयको खातामा राख्नुपर्ने हुन्छ ,रकम पठाउन ढिलो चाडो हुन सक्छ,अन्य शिर्षक बाट भए पनि बिध्यालयमा पाठ्यपुस्तक बितरण गर्न आग्रह गरिएको छ, समयमा बितरण गर्ने नगर्ने भन्ने कुरा पुस्तक बिक्रेता पसल तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुमै भर पर्नेे पण्डितको भनाइ छ । बैशाख २ गतेबाट प्युठानमा भर्ना अभियान सुरु गरिने उनले जनाए।
    यता नगर प्रमुख तथा पालिका अध्यक्षका अनुसार आ आफ्ना पालिकामा पर्ने सबै विद्यालयका बैंक खातामा पाठ्यपुस्तक अन्तर्गतका रकम जम्मा गरिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्याबसायी महासंघ जिल्ला शाखाले आवास्यक पर्ने नया पुस्तक जिल्लाभित्राएर नौ वटै स्थानीय तहको केन्द्रमा पुर्याएको हो।भर्नासंगै पुस्तक बितरणको तयारीमा बिद्यालय छन। नेपाल पुस्तक व्यावसायी संघ प्युठानका सचिब तथा संचालक रमेश गिरिले जिल्लामा अहिलेसम्म ८० प्रतिशत पाठ्यपुस्तक वितरण भैईसकेकाे छ । प्युठानकाे सबै भन्दा दुर्गम गाैमुखि गाउँपालिकामा २६ गते ४२ वटा विद्यालय ,२७ गते माण्डवी गाउँपालिका मा २३ वटा विद्यालयमा एकै दिन पाठ्यपुस्तक वितरण गरिएकाे छ ।
    २९ गते झिम्रुक, ऐरावती ,गाउँपालिका र सरूमारानी गाउँपालिका मल्लरानी गाउँपालिका स्वर्गद्वारि ,प्युठान नगरपालिकाका विद्यालयहरूमा पनि पाठ्यपु्स्तक वितरण भईरहेको छ हाल सम्म १ देखि १० सम्म ५० हजार पाठ्यपुस्तक बितरण भैसकेको छ, बैषाख २ गते भर्ना हुने जिल्लाका सबै वालवालिकाहरूलाई पुस्तक पुराउने लक्ष्य रहेको गिरिको भनाई छ । उनकाका अनुसार यो वर्षका लागि कक्षा १ देखि १० सम्मका अंग्रेजी मिडियमका सबै पुस्तकहरू आइपुगेको छ । आफूहरुले पुस्तक पसललाई पुस्तक माग गर्ने गरेको र पुस्तक पसलले नै विद्यालयलाई पुस्तक उपलब्ध गराईदिने गरेको पाइन्छ,गत शैक्षिक सत्रमा पाठ्यपुस्तक ढिलोगरी प्राप्त हुँदा पठनपाठनमा प्रभाव परेको शिक्षकहरुको भनाइ छ ।
    समयमा पुस्तक नआउँदा सबैभन्दा बढी विद्यालयका प्रधानाध्यापकलाई तनाव हुने गरेको सुनाउँदै बाल बिध्या मा बि का प्रधानाध्यापक केशु गिरिले भने,-यो वर्ष शैक्षिक सत्रको सुरुवातमा नै आफूहरूले सबै विद्यार्थीलाई पुस्तक वितरण गर्न पाउनेमा ढुक्क छौं । विगतका वर्षहरूमा शैक्षिक सत्र सुरु भएको तीन-चार महिनामा पनि नयाँ पुस्तक विद्यार्थीको हातमा नपुग्ने समस्या झेल्दै आएका प्युठानका सामुदायिक विद्यालयहरूले यो वर्ष भने शैक्षिक सत्र सुरु हुनुअगावै पुस्तक पाउनेमा ढुक्क छन् ।

    शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • २.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ३.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ४.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ६.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ७.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ८.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation