• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

बैशाख २ र ३ गते गौमुखीमा मिडिया सम्मेलन हुँदै


  •   बुधबार, चैत २७, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। उत्तरी प्युठानको अर्खामा गौमुखी मिडिया सम्मेलन हुने भएको छ। गौमुखी क्षेत्रसंगै समग्र प्युठानको पर्यट्न प्रबर्द्धन गर्न आगामी बैशाख २ र ३ गते सम्मेलन आयोजना गर्न लागिएको हो। मिडिया सम्मेलनको आयोजकमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान र गौमुखी गाउँपालिका रहेका छन। गौमुखीको संवर्द्धन, प्रवर्द्धन र प्रचार प्रसार गरि गौमुखीलाई अन्तर्राष्ट्रिय रूपमा एउटा प्रमुख गन्तव्यका रूपमा स्थापित गरी यसको गरिमा र महत्त्वलाई बढाउनका लागि मिडिया सम्मेलन कोसेढुङ्गा सावीत हुने अपेक्षा समेत लिईएको छ। गौमुखी क्षेत्र र यसको ऐतिहासिक प्राकृतिक तथा पूरातात्विक महत्वका बारेमा विस्तृत अध्ययन गर्न चाहने पत्रकारहरुका लागि पत्रकार लेखनवृत्ति बिकासका लागि ठूलो महत्व राख्ने छ। राष्ट्रिय स्तरका विभिन्न संचार माध्यम र गृहका पत्रकारहरु सहभागी हुने उक्त सम्मेलनमा यस क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यहरूको थप पहिचान र विकासमा पत्रकारहरूको भूमिकाका विषयमा छलफल गरिने पत्रकार महासङ्घ प्यूठानका अध्यक्ष महाबिर रानाले जानकारी दिए । ‘पर्यटन आर्थिक क्षेत्रको प्रमुख मेरुदण्ड हो,’ उनले भने, ‘यस्ता पर्यटकिय क्षेत्रको प्रबर्द्धन बिना आर्थिक समृद्धि कायम हुन सक्दैन अब आर्थिक समृद्धितर्फ पत्रकारहरूले कलम चलाउनुपर्छ ।’ रानाले भने, पर्यटनसँग सम्वन्धित विभिन्न निकायका ब्याक्तिहरूलाई समेत सम्मेलनमा सहभागी गराउने योजनामा रहेको यस्तो कुम्भ मेलामा सहभागी हुन नेपाल पत्रकार महासंघ प्युठानले सबैलाई आग्रह गरेको छ। सम्मेलनमा सहभागी हुने पाँहुनालाई आयोजकले स्थानीय परिकारको स्वाद चखाउने योजना बनाएको छ ।कोदोको ढिडो, लोकल कुखुराको मासु ,रोटी, रायोको साग, फापरको रोटी, सिस्नो, सखरखण्ड, सिंकी लगाएत परिकारले पाँहुनाको सत्कार गरिने गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी गराए । ‘जिल्लाका अन्य स्थानीय तहकोे तुलनामा हाम्रो गाउँपालिका दुर्गममै पर्छ’,उनले भने, झिमरुक नदिको उद्गम स्थल पनि यहीँ हो ,गौमुखिलाई विश्वमै आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गराउन र यहाँका जनताको जीवनस्तरमा समेत सुधार ल्याउने उद्देश्यका साथ यहाँका विभिन्न सम्पदाहरूको संवद्र्धन, संरक्षण र प्रवद्र्धन गरी पर्यटक आगमन, पर्यटक बसाइ र खर्चमा वृद्धि गराई विदेशी मुद्रा आर्जन र रोजगारीका अवसरको सिर्जना गर पर्यटन क्षेत्रको माध्यमद्वारा आर्थिक विकासमा योगदान पुग्न मद्दत गर्ने छ ।
    सवैको साथले सुगम गाउँपालिका बनाउने अठोटमा छौँ ।’
    गौमुखी क्षेत्रमा रहेका संभावना र अवसरलाई उजागर गरी स्थानीयको जनजिविकालाई माथी उठाउन र यहाँको भौतिक पुर्वाधार बिकासका लागी सम्मेलनले साथ दिने उनले विश्वास व्यक्त गरे ।सम्मेलन अवधिभर बस्ने अतिथीहरूलाई आयोजकले होमस्टेमा राख्ने व्यवस्था समेत मिलाएको छ ।
    सम्मेलन सम्पन्न गर्न करीब १० लाख रुपैयाँ खर्च अनुमान गरिएको उक्त कार्यक्रममा देश भरिका २ सय जना पत्रकार सहभागी हुनेछन् । उक्त मिडिया सम्मेलनको उद्धघाट्न प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोख्रेलले गर्ने छन।

    Advertisement

    पर्यटक किन लोभिन्छ्न :

    यस स्थानलाई पवित्र धार्मिक एवं सांस्कृतिक थलो मानि हजारौ भक्तजनहरु आउने गर्दछन् । माघे संक्रान्तिको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ ।एकान्त स्थलमा अवस्थित गुफाको आसपासमा झुलेका लालीगुँरास, डाँफे र मुनाल, हिउँले सजिएको पञ्चासेको लेक आदि प्राकृतिक छटाले सुसम्पन्न अवस्थामा रहेको गौमुखी पुग्न जिल्ला सदरमुकाम खलंगाबाट करिव ४० किलोमिटरको कच्ची सडक र करिव एक घण्टाको पैदल यात्रा गर्नुपर्दछ ।

    मिडिया सम्मेलनका आकर्षकहरु
    नया बर्षको शुभारम्भ संगै हुन लागेको गौमुखी मिडिया सम्मेलनमा सहभागी हुन पुग्ने पाहुनाहरुले गाउपालिका अन्तर्गत रहेका सातै वडाका सातै स्थलहरुको दृश्य अध्यन एवं अबलोकन गर्न सक्नेछन। गौमुखी क्षेत्र कलाभाषा, संस्कृती एवं पर्या र पर्यटनका हिसावले समेत उतिकै उत्कृष्ट्र गन्तव्य रहेको बताईन्छ।
    १- गौमुखी अर्खा २: रानीबनको ताल रजवारा
    २-झाक्रीढुङ्गा रजवारा :नाङ्गि लेक बाट हिमाल देखिने
    ३- पुजा तामाखानी पुजा :अर्खाको लाता नाच
    ४- तामाङको गुम्बा अर्खा १ मा १९८५मा निर्मित सिरुङखोला
    ५- खुङ्गको गुफा खुङ्ग: जिर्न झोलुङे पुल
    ६- नारिकोट देउराली नारिकोट : तिखाचुली र पन्चासे
    ७- दिहाल्ना चौर लिबाङ अग्लो पहाड *पर्यटन
    पैदल मार्ग: सस्कृती परम्परा ,सराय नाच र पन्चेबाजा , बाइसमुल झरना ,रंगि बिरङ्गी लालीगुराँस र जडिबुटी, गौमुखी संरक्षण बनको दृश्य लगायत समेत स्थलगत अवलोकन गर्न सकिने छ।

    बुधबार, चैत २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...