• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

कपिलवस्तुमा गल्स स्कुलको भवन बन्दै


  •   सोमबार, चैत २५, २०७५ मा प्रकाशित
  • कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ४ डगडौवामा रहेको जामिया राजविया लिलबनात गल्र्स स्कुलको छात्रावास भवनको  शिलन्यास गरिएको छ । छात्राबासको इस्लाम धर्म गुरु सैयद अनिसैरुल रहमान र विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले सिलन्यास गरेका हुन ।
    गाउँपालिकाको १ करोड ५ लाख लागतमा निर्माण हुनलागेको छात्राबास भवनको सिलन्यास गदै गाउँपालिका अध्यक्ष थापाले मुस्लिम धर्मालम्बी बालिकाहरुका लागी शिक्षा हासिल गर्नको लागी सहजता होस भन्ने उद्देश्य भवन निर्माण गर्न लागीएको बताए । गाउँपालिकाको समग्र विकासका लागी शिक्षा पहिलो खुड्कीलो भएकोले शिक्षाबाट कोहि पनि बन्चित हुन नहुन उनले बताए । मुस्लिम समुदायका बालिकाहरुले अध्ययन गर्ने गल्र्स स्कूलमा आधुनिक शिक्षा पनि प्रदान गरिने थापाले उल्लेख गरे । बैशाख १४ गते मन्त्री लालबाबु पण्डित उद्घाटन गरेको गल्र्स स्कूलले एक बर्षमा छात्राहरुलाई आवस सहितको सुविधा सम्पन्न भवन निर्माणको थालिन गर्न पाएकोमा थापाले गल्र्स स्कूलका मौलवीहरुलाई धन्यवाद व्यक्त गरे । विद्यालय जाने सबै उमेरका बालबालिकाहरुलाई धार्मिक शिक्षा संगै आधुनिक र नैतिक शिक्षा प्रदान गर्न अध्यक्ष थापाले आग्रह समेत गरे ।
    गाउँपालिकाले मुस्लिम समुदायका छात्राहरुको शिक्षाको विशेष पहल केन्द्र र प्रदेशमा पनि गरिदिएकोमा धर्म गुरु पिर साहाब सयैद अनिसैल रहमानले अध्यक्ष थापालाई कृतज्ञता प्रकट गरे । छात्राहरुको आवासका लागि निर्माण हुन लागेको भवन निर्माण कार्यमा सम्पूर्ण सहयोग उपलब्ध गराउने र समयमा नै भवन निर्माण सम्पन्न गर्ने उनले बताए ।
    शिलन्यास कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष तिलकराम कडेल, स्थानिय शिक्षा प्रेमी, मुस्लिम अगुवाहरुको सहभागिता रहेको थियो । वेभ कन्ट्रक्सनले भवन निर्माणको जिम्मा लिएको छ ।

    Advertisement

    सोमबार, चैत २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation