• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

कपिलवस्तुमा नेपाल कम्युनिष्ट्र पार्टिले मनायो २९ औं जनआन्दोलन दिवस


  •   आइतबार, चैत २४, २०७५ मा प्रकाशित
  • कामना डेली, कपिलवस्तु।

    Advertisement

    नेत्र बिक्रम चन्द ( विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले २९ औं जनआन्दोलन दिवस मनाएको छ । गत फाल्गुन २८ गते सरकारले पार्टीलाई प्रतिबन्ध लगाएसंगै आफ्ना कार्यक्रमहरू तिव्रताका साथ अगाडि बढाईरहेको पार्टीले जिल्लाको विभिन्न स्थानमा भव्य कार्यक्रम गरि दिवस मनाएको हो। नेकपाले जिल्लाको वाणगङ्गा नगरपालिका -३, बुद्धभुमी नगरपालिका -३, शिवराज नगरपालिका -९, शुद्धोधन गाउँपालिका-१, मायादेवी गाउँपालिका-६, विजयनगर गाउँपालिका-१ गरि विभिन्न ६ स्थानमा कार्यक्रम आयोजना गरेर दिवस मनाईएको बताएको छ। झन्डै ७ सय जनाको उपस्थितमा कार्यक्रम सम्पन्न भएको पार्टिको दावी छ। कार्यक्रममा वक्ताहरुले शुभकामना मन्तव्य सहित कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।कार्यक्रमका प्रमुख वक्ता तथा जिल्ला सेक्रेटरी सुनिल सहितका जिल्ला स्तरका नेताले २०४६ साल चैत्र २४ गते भएको निरंकुश पञ्चायत बिरोधी आन्दोलन , दशवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन हुँदै यहाँसम्म आउँदा देशमा थुप्रै उतार चढावहरु आए पनि जनताले सुखको अनुभुती गर्न नपाएको बताए । अझ पनि अन्याय,अत्याचार ,भ्रष्टाचार ,कमिशनखोर,कालोबजारी र लुट्पाटले प्राथमिकता पाइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी आम नागरिकलाई सचेत बनाउन लागिरहेको उनिहरुको भनाई थियो। बिप्लबले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट्र पार्टी राजनीतिक बिचार बोक्ने पार्टी भएको र सरकारले बिचारलाइ प्रतिबन्ध लगाएर निष्तेज पार्ने प्रपञ्ज रचेको बक्ताहरुको ठहर छ । पार्टीलाई निष्तेज पार्ने रचिएको प्रपञ्ज कुनै पनि हालतमा सम्भव नहुने र सरकारले प्रतिबन्ध तत्काल नहटाए त्यसको रुप भयानक हुने नेकपाका नेताहरुले चेतावनी दिए। नेकपाका जिल्ला स्तरीय नेताहरु शम्भु ,विकल्प ,सन्तोष , जिल्ला सचिवालय सदस्य ममता , जिल्ला सदस्यहरु केशव ,कृष्ण ,अजय ,दिपक र सहिद परिवारको तर्फबाट सागर लगायतले सम्बोधन गरेका थिए ।

    आइतबार, चैत २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation