• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

कपिलवस्तुमा ६ हजार ४ सय ७३ जना काग्रेंसमा प्रवेश


  •   मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
  • कृष्ण गैरे, कपिलवस्तु । नेपाली कांग्रेसका सभापति सेरवहादुर देउवाले ओली सरकारले एक वर्षको अवसरमा एउटा कुनै पनि काम गरे भनेर देखाउन नसकेको बताउनु भएको छ । सरकारले जनतालाई देखाउने लायकको काम गर्न नसकेको आरोप लगाउनुभयो । कपिलवस्तुको विजयनगर गांउपालीका गणेशपुरमा भएको नेपाली काग्रेसको विशाल आम सभा तथा पार्टि प्रवेश कार्यक्रमलाई संवोधन गर्दै नेता देउवाले ओली सरकारले वल्तकारीलाई वचाउने काम गरेको वताउनुभएको छ । उहाले सरकारले साईवर क्राईमको नाममा वाक स्वतन्त्रतालाई हनन गरेर अप्रजातन्त्रीक गतिविधि गर्न लागेको वताउनुभयो ।

    Advertisement

    संविधानले ग्यारेण्टी गरेको प्रेस स्वतन्त्रतालाई समेत सरकारले अंकुस लगाउन खोजेको सभापति देउवाले वताउनुभएको छ । सरकारले संवैधानिक परिषदमा एकलौटी निर्णय गरेको समेत आरोप लगाउनुभएको छ । आफु विपक्षदलको नेताको हैसियतले कारणवस संवैधानीक परिषदको वैठकमा उपस्थीत हुन नसक्ने भनेर पत्राचार गर्दा पनि सरकारले एकलौटी निर्णय गरेर अघि वढेको वताउनुभएको छ । सभापति देउवाले सरकार सच्चीएर अगाडी नवढे आन्दोलन गर्न वाध्य हुने समेत चेतावनी दिनुभएको छ ।

    उहांले प्रहरीले कपिलवस्तुको शिवगढीमा विप्लव कार्यकर्ता खोज्ने भन्दै कांग्रेस कार्यकर्ताहरुको घरमा छापा हानेको प्रति असन्तुष्टी जनाउदै संसदमा कुरा उठाउने बताउनु भयो । कांग्रेस कार्यकर्तालाई दुख दिने हिसावले कुनै गतिविधि भए चुप लागेर नवस्ने समेत वताउनुभएको छ । यस्तै कांगे्रस सहमहामन्त्री डा प्रकास सरण महतले सरकारले संस्थागत भष्टाचार गरिरहेको आरोप लगाउनुभएको छ ।
    उहांले गांउदेखि केन्द्रसम्म संस्थागत भष्टाचार भईरहेको वताउनुभएको हो । महतले वाईडवडी काण्ड , सुनकाण्ड , वुढीगण्डकी काण्ड , फोरजी काण्ड र मेलम्ची काण्डमा संस्थागत भष्टाचार भएको वताउनुभयो । उहांले सरकारले कर्मचारी तन्त्रलाई पार्टिकरण र संवैधानीक निकायलाई छायामा पारेको वताउनुभएको छ । , केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले सरकारले युवाहरुलाई विदेश पठाएर खेत वाजो राखेमा कारवार्ही गर्छु भन्नु हास्यदपद भएको वताउनुभएको छ ।
    कम्नीयुष्टहरुले एक वर्षमा ३६४ दिन अप्रिल फुल मनाउने गरेको वताउनुभएको हो । काम केही नगर्ने गफ गर्ने र सधै ढाटने मात्रै काम गरेको वताउनुभयो कार्यक्रममा केन्द्रीय सदस्यहरु , एनपी साउद , देवेन्द्रराज कंडेल दिपक गीरी किसोर सिंह राठोर , भिष्मराज आङदाङमे , तरुण दलका केन्द्रीय जितजंग वस्नेत , प्रतिनिधि सभा सदस्यहरु , राष्टिय सभा सदस्यहरु र प्रदेश सभा सदस्यहरुले संवोधन गर्नुभएको छ ।
    यसैविच विभिन्न पार्टि परित्याग गरि ६ हजार ४ सय ७३ जना नेपाली काग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ । विजयनगर गांउपालीका शिवराज नगरपालीका कृष्णनगर नगरपालीका र मंहराजगंज नगरपालीकावाट यती ठुलो संख्यामा काग्रेस प्रवेश गरेको वताईएको छ । नवप्रवेशीहरु मध्येवाट अगुवा कार्यकर्तालाई काग्रेस सभापति देउवाले अविर र माला लगाईदिनुभएको थियो ।

    मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation