• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

हामीलाई गाँस र बाँस चाहियो


  •   सोमबार, चैत ११, २०७५ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,दाङ।पुराना कपडा,ठाउँ ठाउमा च्यातिएको,निन्याउरो अनुहार लगाएर आफ्नो जलेको घर तर्फ हेरिरहेका थिए अग्निपिडित लोक बहादुर सुनर र उनकी श्रीमती पेमा सुनार।।।स्कुल जान नसक्ने स-साना छोराछोरी जस्को माथिल्लो भागको शरीर मा मात्र कपडा थिए,कारण आगलागी बाट सुनार परिवारको सबै जलेर नष्ट भयो । राजपुर गाउँ पालिका वडा नम्बर १ बरुवा नाका निवासी लोक बहादुर सुनार र उनका ज्वाइँ नाता पर्ने बाबुराम सुनारको परिवार बिचल्लिमा परेका छन । गत चैत्र ७ गते उनिहरुको घरमा आगजनी हुँदा दुईघर जलेर खरानी भए।शरिरमा लगाएका एक सरो कपडा बाहेक उनिहरुले केही बचाउन सकेनन।अहिले दुबै जनाको परिवार आफन्तको आश्रयमा दैनिकी गुजारिरहेका छन।ज्याला मजदुरी काम गरेरै भए पनि परिवार पालेकै थिए अब फेरि त्यो सम्पती जोड्न गाह्रो होला आखाभरी आँसु पार्दै लोक बहादुरले भने।फागु पुर्णिमाको दिन थ्यो हामी आफन्तकोमा रमाइलो गर्न भनेर गएका थियौ,यता घरमा एक्कासि आगो लागेछ हामी दौडेर आउदा आधा घर जलि सकेको थियो,लोक बहादुरले भने।हेर्दा हेर्दै सक्लो घर जलेर खरानी भयो गर्न केही सकिएन उनले भने।त्यस्तै पीडा बाबुराम सुनारको पनि छ।शुरुमा आगो बाबुरामको घर बाटै सल्किएको थियो।करिब २ सय मिटरको फरकमा लोक बहादुर र बाबुरामको घर छ,बिचमा भएको गोठ भने आगलागी हुन बाट जोगियो,घर पुर्णरुपमा खरानी भएको छ। नाताले उनिहरु ज्वाइँ जेठान हुन।स-साना छोराछोरी छन,भोक लाग्यो भन्दै रुन्छन घरमा भएको सबै अन्नपात जल्यो । छिमेकीहरुले दिनुहुन्छ त्यही खाएर बसेका छौ बाबुरामले गुनासो गरे। जब आज सोमबार एक टोलि आर्थिक सहयोग गर्न त्यहा पुग्यो पेमा सुनार भक्कानिएर रुन थालिन,,,हाम्रो त केही रहेन।न खानलाई गाँस छ न बस्नलाई बाँस छ। हामिलाई बस्नको लागि घर चाहिएको छ,खानलाई अन्नपानी चाहिएको छ।हाम्रो बिचल्ली भएको खबर टाढा टाढा सम्म पुर्याई दिनुस ।६ जनाको परिवार पाल्दै आएका लोक बहादुर र पेमा यति बेला निकै समस्यामा परेका छन।उनिहरु जस्तै बाबुराम सुनारको पनि पीडा कम्ती छैन ।गर्मी सिजन शुरु भयो,सर्प,बिच्छिको धेरै बिगबिगी हुने भएकोले कसरी बसौ किन रात पर्दो हो जस्तो लाग्छ बाबुरामले भने। सन्चार,स्वास्थ्य,शिक्षा,यातायातको पहुच बाट निकै टाढा भएको नाका क्षेत्र कुनै अप्रिय घटना भए भने पनि भारतिय शहरमा गएर नेपालमा सुचना दिनु पर्ने बाध्यता त्यहाका नाका बासिहरुको बाध्यता छ।गत चैत्र महिनाको ७ गते त्यहा आगलागी भयो, पटौली नाकाका एक युवा जो हाल साउदी अरेबियामा छन शन्देश घर्ती मगर उनले आगलागी भएका घर र ब्यक्तिहरुको फोटो सामाजिक सन्जालमा सार्बजनिक गरेपछी मात्र थाह भयो। अहिले सम्म आगलागी भएको गाउमा न राज्य पुग्न सकेको छ न कुनै संघ सस्था नै। सुनार परिवारको छाकबास सबै सकिएको छ।

    Advertisement

    पिडितको आलो घाउको मल्हम बने सभापती र वडाध्यक्ष
    बरुवा नाकामा भएको आगलागी पिडितलाई आज नेपाली काङ्रेस साबिक बेला गाबिसका सभापती शरद कुमार बुढाथोकी र राजपुर गाउँ पालिका वडा नम्बर ५ का वढाध्यक्ष नरेन्द्र सिंह भन्डारीले नगद आर्थिक सहयोग गरेका छन। आज सोमबार सभापती बुढाथोकी र वडाध्यक्ष भन्डारीले पत्रकार,स्थानिय बुद्धिजिबिहरुको रोहबरमा करिब २६ हजार नगद आर्थिक सहयोग गरेका छन ।हाम्रो सानो सहयोगाले पिडितहरुलाई केही राहत होला भनेर सहयोग गरेका हौ,हामिले शुरुवात गरे अरु सहयोगी हातहरु पनि अघि बढ्लान भन्ने सोचेर हामिले सहयोग गरेका हौ,सभापती बुढाथोकी र वडाध्यक्ष भन्डारीले भने।

    सोमबार, चैत ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...