• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

घरदैलोमा सरकार: एकीकृत घुम्ती शिविरले प्युठानका दुर्गमवासीलाई राहत


  •   मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
  • कामना डेली,प्यूठान । राज्यको नागरिक भएको आधारभूत परिचयपत्र समेत बनाउन नसकिरहेका दुर्गमका बासिन्दाहरुका लागि एकिकृत घुम्तिी शिविर बरदान सावित भएको छ ।भौगोलिक विकटता, बृद्धबृद्धा, अपाङ्ता भएकाले आवश्यक सरकारी सेवासुविधा लिनबाट समेत बन्चित दुर्गम गाउँका स्थानीयले घरदैलोमै सरकारी सुविधा लिएर सरकार पुगेपछी राहत महसुस मात्र होईन आवास्यक सेवा समेत लिन पाए। जिल्ला प्रशासन कार्यालय प्यूठानले चालु आर्थिक वर्षको अवधिमा विभिन्न ५ स्थानमा आयोजित घुम्तिी शिविरबाट एक हजार ३१३ जनाले नागरिकता परिचयपत्र प्राप्त गरेका छन् । घुम्ती शिविरबाट नागरिकता लिनेमा जिल्ला तथा इलाका प्रशासन कार्यालयसम्म विभिन्न कारणले पहुँच नपुगेकाहरु रहेका छन् । उमेरले पाको बनेका जेष्ठ नागरिकहरुसमेत नागरिकता नलिएको पाइएको छ । यस्तै नागरिकता नलिनेमा महिलाहरुको संख्या अत्यधिक रहेको छ । पैत्रिक सम्पती पुरुषमा मात्र हस्तान्तरण हुने प्रचलनको साथै महिलाको गतिशिलता कम रहेकोले नागरिकताको आवश्यकता महसुस नगर्नेमा अधिकांश ग्रामीण महिलाहरु रहेका छन् । नेपाल सरकारले नागरिकको घरदैलोमा सेवा पु¥याउन घुम्ति शिविर आयोजना गर्न थालेपछि नागरिकता बनाउने ग्रामीण महिलाहरुको पहुँच बढ्न थालेको हो । यस्तै स्थानीय स्तरबाट उपलव्ध हुने विभिन्न सामाजिक सुरक्षाका सेवाहरु लिनको लागि पनि नागरिकता आवश्यक भएकोले नागरिकता बनाउनेको संख्या बढ्न बढन थालेको छ ।
    त्यसो त घुम्ति शिविरबाट नागरिकता प्रदान मात्र होइन मतदाता नामावलीमा नाम समावेश हुने पनि गर्दछ । यसले नागरिकहरुलाई आप्mना प्रतिनिधि छनौट गर्न पाउने अवसर समेत प्रदान गरेको बताइन्छ ।
    जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको समन्वयमा शिविर सञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिदै आएको छ । यस आर्थिक वर्षमा थप दुई स्थानमा घुम्ति शिविर आयोजना गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए ।
    जिल्लास्थित विभिन्न कार्यालयबाट प्रदान हुने सेवालाई नागरिकको घरदैलोसम्म पु¥याई सहज ढंगबाट एकै थलोबाट धेरै सेवाहरु एकीकृत रुपमा उपलब्ध गराई सार्वजनिक सेवामा नागरिकको सहज पहुँच र्पुयाउने उद्देश्यले शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेका भनाइ छ ।
    पछिल्लोपटक गत चैत्र २ र ३ गते झिमरुक गाउँपालिकाको केन्द्र्र मच्छीमा आयोजना गरिएको घुम्तिी शिविरबाट मात्र २७२ जना सो क्षेत्रका बासिन्दा नागरिकताको प्रमाणपत्र प्राप्त गरी नागरिक बनेका छन् । यस्तै ३२० जनाको मतदाता नामावलीमा नाम दर्ता भएको छ ।
    जिल्ला प्रशासन कार्यालय प्यूठानले उपलव्ध गराएको जानकारी अनुसार सो अवसरमा शान्ति सुरक्षा र अपराध नियन्त्रण सम्वन्धी चेतनामूलक भिडियो प्रदर्शन गरिएको थियो । घरेलु तथा साना उद्योग विकास सम्वन्धी परापर्श सेवा, १९२ जनालाई आयुर्वेद उपचार सेवा, २१९ जेष्ठ नागरिक परिचयपत्र बितरण, ३६ जनालाई अपाङ्गता परिचयपत्र बितरण गरिएको थियो ।
    त्यस्तै घुम्ति शिविरको अवसरमा ३०० कृषकहरुलाई कृषि समवन्धी परामर्श सेवा, ५०० जनालाई बिउबिजन बितरण, १९९ जनालाई पशुपालन सम्वन्धी परामर्श सेवाको साथै एक हजार १५४ जनालाई पशुका विभिन्न औषधि बितरण गरिएको थियो ।
    जिल्लास्थित विभिन्न कार्यालयको सेवा आप्mनै घरदैलोमा पाउँदा स्थानीय हर्षित समेत भएका थिए ।

    Advertisement

    मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...