• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

जोखिम न्युनिकरणको लागी महाराजगञ्जमा विद्युतको नया सवस्टेसन


  •   शुक्रबार, चैत ०१, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा) /नेपाल बिद्युत प्राधिकरणले जोखिम न्युनिकरण गर्न कपिलवस्तुको महाराजगंञ्ज नया सवस्टेसन संचालनमा ल्याएको छ । बिद्युतमा जोखिम न्युनिकरण र लोड ब्यवस्थापन प्रणाली लाई समयानुकुल, मजबुत र भरपर्दो बनाउने कार्यलाई आधुनिकरण गर्ने उद्देश्यले सो सव स्टेसन संचालनमा ल्याएको हो । नेपाल विद्युत प्रविधिकरणले बितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजना मार्फत पुरानो बितरण प्रणाली स्तरोन्नती र नयाँ बितरण प्रणालीको निर्माण काय सुचारु गरिरहेको छ ।
    नेपालमा बिभिन्न स्थानमा बितरण गरिएका बितरण प्रणालीमा देखिएका समस्या समाधान गर्न एसियाली बिकाश बैङ्कको आर्थिक सहयोगमा ११ वटा सबस्टेसनको स्तरोन्नती र २५ वटा नया सबस्टेसन र त्यस सबस्टेसन संग सम्बन्धित बितरण प्रणाली सुधारगर्ने लक्ष्य अनुसार ११ वटा सबस्टेसनको स्तरोन्नतीको कार्य सम्पन्न भईसकेको नेपाल विद्युत प्राविधिकरण कार्यलयले जनाएको छ ।
    नया निर्मणहुने २५ वटा सबस्टेसन हरुको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । २५ सबस्टेसन अन्तरगत कैलालीको हसुलिया, झापाको घैलाडुब्बा र कपिलवस्तुको महाराजगञ्ज सबस्टेसन संचालनमा आएको आयोजना प्रमुख बोधराज ढकालले वताए । अन्य केही दिनमा थप सबस्टेसन हरु संचालनमा आउने र ट्रान्सफर्मर जडान,नया बितरण लाईन निर्माणको को कार्य समेत छिटै सकिने उनले वताए । पुर्वी नेपालमा बन्ने १३ वटा र पश्चिम नेपालमा बन्ने १२ वटा गरी जम्मा २५ वटा सबस्टेसन को सिभिल र बिद्युतिय सँरचना निर्माणको कार्य अन्तीम चरणमा रहेको र अब टेष्टिङ र परिक्षणको कार्य जारी रहेको जानकारी परामर्सदाता कम्पनी बुटवलका डिभिजन प्रमुख सञ्जय यादबले बताउनु भयो ।वाकि गोरखाको पालुङटार, डोटीको बिपी नगर, मोरङको कटहरी र झापाको जुरेपानी सबस्टेसन चालु जनाए ।
    कपिलबस्तु जिल्लाको मध्य भागमा रहेको महाराजगञ्ज नगरपालिका को सबै भाग र महाराजगञ्ज दक्षीणका भागमा रहेको भोल्टेजको समस्या यो सबस्टेसन सँचालन पछी पुर्ण रुपमा समाधान हुने नेपाल विद्युुत प्राविधिकरण कृष्णनगर बितरण केन्द्र प्रमुख लक्ष्मी केशर आगन्जा ले वताए ।
    चन्द्रौटा ग्रिड सबस्टेसन देखी बितरण भएको ११ के.भी. बितरण लाईनमा अत्यधिक लोड रहेको आगन्जाले वताए। । उनले भने –“लाईनको लम्बाई ३५ किलोमिटर भन्दा बढी रहेको कारण सामान्य समस्या आउदा समेत उक्त लाईन बन्द हुने समस्या को अन्त्य हुने छ” । नया सवस्टेसन निमार्णले १० हजार उपभोक्ता र अन्य उपभोक्तालाई प्रत्यक्ष फाईदा हुने आगन्जाले दावी गरे । नया सवस्ेटसनले न्युन भोल्टेजको समस्या समाधान हुनुका साथै बितरण प्रणाली थप सुरक्षित र भरपर्दो हुने जनाइएको छ ।
    बिद्युतिय जोखिम न्युनिकरणको अवधारणा अनुसार निर्माण गरिएको उक्त सबस्टेसन उपकरण हरु बितरण गरिएको लाईनमा सामान्य जोखिम युक्त समस्या देखिएमा स्वचालित रुपमा बन्द हुने बताईएको छ । महाराजगञ्जमा निर्माणकार्य पुरा भइ परिक्षण प्रसारण गरिएको उक्त सबस्टेसन हातामा कन्ट्रोल भबन १, कर्मचारी आवास भबन १ र गार्ड भबन १ रहेको छ ।

    Advertisement

    शुक्रबार, चैत ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation