• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

अनिस हत्याको चौतर्फी बिरोध,देवदह शोकमा डुव्यो। (बिज्ञप्ती सहित )


  •   सोमबार, फागुन २७, २०७५ मा प्रकाशित
  • ज्योती अदै खाम्चा रुपन्देही देवदह । रुपन्देहीको देवदहमा गए राति तरुण दलका कार्यकर्ता अनिश पुरीको हत्यापछी सर्वत्र बिरोध भएको छ। हत्याको राजनितिक दल सहित विभिन्न संघसंस्थाले समेत बिरोध जनाएका छन। उनिहरुले बिज्ञपति मार्फत घटनाको बिरोध गरेका हुन। हत्याको विषयलाई लिएर तरुण दलले देवदह क्षेत्रको मुख्य राजमार्ग खैरेनीमा दिउँसो २ बजेदेखि करीब ३ बजेर ३० मिनेट सम्म चक्काजाम गरेको छ । रुपन्देहीको खैरेनी र घोडाहाका युवाबीचको झगडाको चपेटामा अनिशको मृत्यु भएको हो । सो घटनापछि आकस्मिक रुपमा बसेको तरुण दल रुपन्देहीको बैठकले हत्यामा संलग्नलाई तत्काल कारबाहीको माग गरी नाराबाजि र चक्का जाम गरेको थियो । अनिसलाई एक परिचित युवाले फोन गरेर बोलाएका कारण उनी बुद्ध नगरमा पुगेको र त्यहाँ पुगेका पुरीमाथी १०÷१२ जनाको समुहले साघाँतिक आक्रमण गरेको स्थानीयले बताएका छन । आक्रमणबाट वच्न भाग्दै करिव २ सय मिटर पर पुगेका पुरी पुर्व पश्चिम राजमार्गको किनारमा रहेको पेट्रोल पम्पमा आईपुगेपछि लडेका थिए । पेट्रोल पम्पमा लडेका उनलाई स्थानीयले उद्दार गरि देवदह मेडिकल कलेज र्पुयाएकोमा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । केहि दिन अघि देखि लागि रहेको ब्यापार मेलामा आइतबार दिउँसो पार्किंङको विषयमा देवदह खैरेनी र बुद्धनगरका युवाहरुको दुई समूहबीच विवाद समेत भएको थियो । विवादपछि उक्त समूहले गए राती करिव ८ बजेको समयमा देवदह ९ बुद्धनगरमा बोलाई लाठी र ढुंगा प्रहार गरेको थियो । लाठी र ढुङ्गा प्रहार गरी हत्या गरिएका युवा नेपाल तरुण दल देवदह नगरका सदस्य हुन । उद्योग वाणिज्य संघ काग्रेस निकटलाई पार्किङको जिम्मा दिएकाले नेकपा निकट युवाहरुलाई चित्त नबुझेको कतिपयको भनाई छ । मृतक अनिस पुरी विगत १ बर्षदेखि मुटुको रोगी भएकाले औषधि सेवन गरिरहेका थिए । आफ्ना कार्यकर्ता अनिश पुरीको हत्या गरिएको भन्दै नेपाल तरुण दल रुपन्देहीले सुरक्षा निकायको गंभिर ध्षनाकर्षण गराएको छ । तरुण दलले विज्ञप्क्ती प्रकाशित गरि दोषिलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरेको छ । साथै अवको २४ घण्टा भित्र दोषिलाई पक्राउ गरि कारवाही नगरिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । सांकेतिक रुपमा सोमबार २ घण्टा चक्काजाम गरेको तरुण दलले जनाएको हो। यसै बिच नेपाल कम्युनिष्ट पार्टी नेकपा देवदह , नेपाली काग्रेस देवदह , राष्ट्रिय प्रजातन्त्र पार्टी , राष्ट्रिय जनमोर्चा पार्टी देवदह , नेपाल कम्युनिष्ट पार्टी क्रान्तीकारी माओवादि लगाएतले संयुक्त रुपमा विज्ञप्त्ती जारी गर्दै हत्याराहरुलाई यथाश्रिघ प्रकाउ गरी कडा भन्दा कडा कारवाहीको माग गरेका छन । विज्ञप्त्तीमा जुन सुकै नाम र प्रकृतीको अपराध विरुद्ध संगठित र एकता बद्ध ढंग प्रतीवाद गर्दै अपराध मुक्त्त देवदह निर्माण गर्ने अभियानमा सम्पुर्ण राजनिती दल , संघ सस्था , व्यवसायी नागरीक समाज लगाएत सम्र्पुणमा अनुरोध गरीएको छ । साथै देवदहमा जारी मेला राष्ट्रिय स्तरका कलाकारहरुका सांस्कृती तर्फका प्रस्तुतीहरुलाई स्थगन गर्दै अन्य मेलाका कार्यक्रमहरुलाई निरन्तरता दिने देवदह उद्योग वाणिज्य संघ , देवदह व्यापार संघ र उद्योग व्यापार संघ देवदहले संयुक्त रुपमा विज्ञप्ती जारी गरी उक्त कुरा जनाएको छ । विज्ञप्तीमा अनिस पुरी घटना देवदह मेला संग सम्बन्धित नरहेको उल्लेख गर्दै घटनालाई अतिरञ्जित पारी मेला संग जोडिएको प्रती दुख समेत व्यक्त गरीएको छ ।

    Advertisement

    सोमबार, फागुन २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...