• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

नेपाली भुमीमा भारतीय ड्रोन क्यामेरा घुमेपछि सुस्ताबासी त्रसित ।


  •   शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
  • नवलपरासी पश्चिम, रबिन्द्र यादव। भारतीय प्रशासनले सुस्ता भुमीमा ड्रोन क्यामेरा घुमाएर हातहतियार सहित गस्ती गरेपछि सुुस्ताबासीहरु त्रसित बनेका छन् । सुस्ता भुमी र गाउँको नाप नक्सा र अवस्था पत्ता लगाउन भारतीय प्रशासनले उडाएको ड्रोन क्यामेराबाट सुस्ताबासीहरु चिन्तित मात्र बनेका छैनन् बरु भारतीय पक्षले अब के गर्ला भनि त्रसित समेत बनेका छन् । विश्वभरि नै वादविवादले अशान्ती फैलिएको अवस्थामा अब भारतीय पक्षले के षडयन्त्र गर्ने हो भनि सुस्ताबासीहरु चिन्तामा परेको बताउछन् । सुस्तामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको चौकी रहेपनि भारतीय प्रशासन आफनो एसएसबी फोर्सलाई हतियार सहित ३५ जना सुस्ता भुमीमा गस्ती गरेर सुस्ताबासीहरुलाई त्रसाउने र धम्काउने समेतको कार्य गरेका सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जयसवालले जानकारी दिए । उनले भने यहि फागुन १२ गते भारतीय प्रशासनको उच्च अधिकारी ४ गाडी भारतीय एसएसबी हातहतियार सहित सुस्ता भुमीमा छिरेर निर्माण गरिएको तटब्ध र झोपडी भत्काउन चेतावनी दिदै रिमोटले ड्रोन क्यामेरा घुमाएर सुस्ता भुमीको सबै एरिया क्याप्चर गरेको बताए । सदस्य जयसवालका अनुसार नारयणी नदीमा बन्न लागेको सुस्ता झुलुङ्गे पुल, विवादित जग्गा, हालै बनाएको विवादित पुल, सुस्ता गाउँ र सिमा क्षेत्र समेतको एरियामा ड्रोन क्यामेर घुमाएर सबै क्याप्चर गरेका छन् ।

    Advertisement

    केहि महिना पहिला सुस्ताबासीले सुस्ताको विवादित भुमी छाडेर बाढीको जोखिम कम गर्न निर्माण गरेको तटबन्ध र बाहिर मान्छे तथा जनावरलाई निगरानि गर्न बनाइएको एक झोपडी समेतलाई भारतीय प्रशासनले भत्काउन चेतावनी दिदै तटबन्ध र झेपणी निर्माण गर्ने व्यक्तिहरुलाई धम्काउने समेतको कार्य गरेका सदस्य जयसवालले बताए । पटक–पटक धम्काउदै आएका भारतीय एसएसबीहरु बुधबार मात्र फेरि सुस्तामा आएर नोमेन्स एरियामा तटबन्ध निर्माण गरेको भन्दै भत्काउन चेतावनी दिएर गएको सुस्ताबासीहरुले जानकारी दिए ।

    करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता पन्चायत २०६२ साल देखिनै भारतीय पक्षद्धारा अतिक्रमण हुदै हाल १४ हजार ४ हेक्टेयर क्षेत्रफल अतिक्रमण भैसकेको छ र ७ हजार हेक्टेयर क्षेत्रफल विवादित जग्गाको रुपमा भन्दै भातरले जोत भोगबाट रोक लगाएको छ ।

    शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation