• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

हिंसा न्युनिकरण गर्न किशोरी समुह गठन


  •   शुक्रबार, फागुन १७, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)।कपिलवस्तुको शिवराज नगरपालिकाका सवै वडाहरुमा किशोरी समुह गठन गरिएको छ । माघ २० गते वटा सुरु गरिएको गठन पकृयालाई फागुन १६ गते समापन गरिएको छ । सवै वडाका किशोरीहरुले आ आफ्नो वडामा र्याली निकाली हिंसा विरुद्धको नारा लगाई समिति गठन गरेका हुन ।
    शुक्रवार शिवराज नगरपालिका वडा न ६ मा र्याली गरी दाइजो प्रथा अन्त्य गरौ,वालश्रम नगरौ,बालविवाह समाजको रोग हो लगाएतका नाराहरु किशोरीहरुले लगाएका थिए । समुह गठनको अभियानलाई समापन गर्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले विभेदलाई घर वाटै अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे । बालविवाह,दाईजो प्रथाले समाजलाई ठुलो असर गर्ने भन्दै यस्ता विषयमा सजग हुनुपर्ने वताए । एक दिन कार्यक्रम गरेर अन्त्य हुदैन यसलाई सवैले आ आफ्नो घर वाटै सुरुवात गर्न जरुरी छ अधिकारीले भने ।
    सिमानाका क्षेत्र रहेकोले यस क्षेत्रका किशोरीहरु बेचविखनको सिकारमा परेकाले सचेत हुनुपर्ने धारणा राखे । र्यालीको पछी भएको उक्त कार्यक्रममा अधिकारीले शिवराज नगरपालिकामा विभिन्न जातजातीका मानिसहरुको बसोवास रहेकोले सवैले भाईचाराको सम्वन्ध स्थापित गर्नुपर्ने जनाए ।
    शिवराज नगरपालिका वडा न १ मा हसिना थारुको अध्यक्षतामा ५० सदस्य नमुना किशोरी समुह गठन गरिएको छ । त्यस्तै २ न वडामा उसा चौधरीको अध्यक्षता पm्लोरेन्स नाईटेङगेल किशोरी समुह,वडा ३ मा कल्पना भरको अध्यक्षतामा स्वर्गद्धारी किशोरी समुह,वडान ४ मा श्रीष्ठी आलेको अध्यक्षतामा डाफेमुनाल किशोरी समुह,वडा न ५मा रंक्षा मैर्यको अध्यक्षतामा उंमगशिल किशोरी समुह गठन भएको छ । वडा न ६ मा मिना यादवको अध्यक्षतामा सगरमाथा किशोरी समुह,वडा न ७ मा सुमन धोवीको अध्यक्षता उन्नतीशिल किशोरी समुह,वडा न ८ मा मन्सा पाण्डेको अध्यक्षतामा भृकुटी किशारी समुह, वडा न ९ मा निशा गिरीको अध्यक्षतामा पारिजात किशोरी समुह,वडा न १० मा शुशिला देवी नाउको अध्यक्षतामा लालिगुरास किशोरी समुह र वडा न ११ मा पुजा कुवरको अध्यक्षतामा दुर्गा भगवती किशोरी समुह गठन भएको महिला तथा वालवालिका शाखा प्रमुख शारदा गुप्ताले वताइन ।
    शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुलाई किशोरीहरुले गुनासो समेत राखेका छन । वडा भित्र रहेको विद्यालयहरु किशोरी मैत्री नहुनु दुख कुरा रहेको उपप्रमुख थारुले वताईन । किशोरीहरुलाई विद्यालयमा प्याडको व्यवस्था गर्ने प्रतिवद्धता गरिन ।
    समाजलाई सचेत बनाउन किशोरीहरु सकृयरुपमा काम गर्ने शिवराज नगरपालिका सामाजिक शाखा प्रमुुख देव भण्डारीले वताए । “किशोरीहरुका हक अधिकार र समस्या बारे किशोरी हरु नै अब आवाज उठाउने छन त्यसवारे नगरपालीकाले प्रशिक्षण दिने छ”–भण्डारीले भने ।
    किशोरी मिना यादवले किशोरीहरुमा रहेका समस्याहरुलाई अव सरोकारवाला सम्म पुर्याउने वताइन । विद्यालयहरुको शौचालयहरुको अवस्था नाजुक र विद्यालयको व्यवस्थापनको लापरवाही रहेको भन्दै किशोरीहरुलाई समस्या हुने गरेको दुखेसो पोखीन ।

    Advertisement

    शुक्रबार, फागुन १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation