• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

२१ औं तिलोत्तमा गोल्ड कपको उपाधी दाउफिन्सले जित्यो


  •   सोमबार, फागुन १३, २०७५ मा प्रकाशित
  • कामना डेली,बुटवल । २१ औं संस्करणको तिलोत्तमा गोल्डकपको उपाधी पाहुना टोली दाउफिन्स क्यामरुङ्गले जितेको छ । सोमबार भएको फाईनल खेलमा चार पटकको विजेता नेपाल पुलिस क्लबलाई सडेन डेथमा १-० ले स्तव्ध बनाउँदै दाउफिन्सले तिलोत्तमा गोल्डकपको उपाधि पहिलो पटक उचाल्न सफल भएको हो । उपाधिसंगै दाउफिन्सले ८ लाख ८० हजार नगदसहित गोल्डकप प्राप्त गरेको छ ।उपविजेता बनेको नेपाल पुलिस क्लबले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएकाे छ ।दाउफिन्सका नियाले वलले बलले जाली चुमाएसँगै टिमलाई जित दिलाउन सफल भए । दाउफिन्सले यसअघि मनकामना केबल कार पोखरा कप र रेडबुल बुढासुब्वा गोल्डकपको उपाधि जितिसकेको छ ।निकै प्रतिस्पर्धात्मक रहेकाे खेलमा दाउफिन्सलाई पुलिसले दबाबमा राखेकाे थियाे । खेल अवधिभर बल आफ्नो कब्जामा राखे पनि पुलिसले गाेल भने प्रहार गर्न नसकेपछि खेल सडेन डेथसम्म पुगेकाे थियाे । निर्धारित समयमा दुपै टाेलीले गाेल गर्न नसकेपछि टाइबेकरमा धकेलिएको खेलमा दुवैले समान पाँच-पाँच गोल गरे । टाइबेकरमा पनि नतिजा ननिस्केपछि खेल सडेन डेथमा पुगेको हो । सडेन डेथको पहिलो प्रहार पुलिसका तेज तामाङ्गले गोलमा परिणत गर्न नसक्दा पुलिस पराजित हुन पुग्याे । नेपाल प्रहरीले पटक पटक गोल गर्ने मौका पाएपनि मौका चुकाउदा दफिन्सले उपाधि रक्षा गरेको हो । सबैभन्दा ठूलो पुरस्कार राशीको खप्तड कप जितेको पुलिस क्लबले तिलोत्तमा गोल्डकप पाँचौ पटक उचाल्न सकेन । दोस्रो हाफमा नेपाल प्रहरीका तिर्थ राना मगरले गोल गरे पनि अफसाईड गोल भएको थियो । सडेन डेथमा नेपाल प्रहरीका तेज तामांगको प्राहर गरेको गोल क्रसोले रोकीदिएका थिए ।विजेता तथा उपविजेता टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट र रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दीर्घबहादुर केसी कुमारले पदक तथा पुरस्कार प्रदान गरेका थिए । यसै वर्षदेखि नेपालमा आयाेजना हुने फुटबल प्रतियाेगितामा सहभागी हुँदै आएकाे दाउफिन्सले याे सँगै तीन वटा प्रतियाेगितामा जित हात पारेकाे छ ।

    Advertisement

    रुपन्देही ११ का आशिषले जिते स्कुटी:-

    रुपन्देही ११ का आशिष गुरुङ्ग प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीको उपाधि पाएका छन । रुपन्देही ११ का आशिषले उपाधिसंगै एक थान स्कुटी प्राप्त गरे ।त्यस्तै नेपाल पुलिसका रवि पाखवान सबोत्कृष्ट स्ट्राईकर, क्यामरुनका प्रिसो सबोत्कृष्ट गोल रक्षक, नेपाल पुलिसका हेम तामाङ्ग सबोत्कृष्ट मिड फिल्डर त्यस्तै नेपाल पुलिसकै बिक्रम धिमाल र अनन्त थापा क्रमस सबोत्कृष्ट डिफेन्डर र सबोत्कृष्ट कोचको उपाधि जितेका छन ।विधागत तर्फ पुरस्कृत सबैलाई नगद २५/२५ हजार पुरस्कार प्रदान गरिएको छ ।

    सोमबार, फागुन १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...