• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

स्थानीय तह:तेलमै सकियो लाखौँ


  •   शनिबार, फागुन ११, २०७५ मा प्रकाशित
  • कामना डेली,प्युठान। जिल्लाका सबैजसो स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सवारीसाधनमा हुइँकिन्छन् । प्रमुख, उपप्रमुख, वडाध्यक्ष देखि कार्यपालिका सदस्य सम्मले यो सुविधा पाएका छन् । बिकास बजेटबाटै महगां गाडी खरिद गरि चढ्न थालेपछी नागरिकस्तरबाट यस्को बिरोध पनि भईरहेको छ । जनताको काम गर्न चुनिएका उनिहरुले आफ्नै सुबिधामा जोड दिन थालेको गुनासो छ । तर जनप्रतिनिधीहरुलाई ती गुनासाको वास्ता छैन । गाडी प्रयोगमा मात्र होईन जनप्रतिनिधीहरुले इन्धन प्रयोगको स्पष्ट र सुहाउँदो मापदण्ड बनाएका छैनन्, मनलाग्दी छ ।
    कतिपय जनप्रतिनिधिले त आवश्यकताभन्दा बढी इन्धन खर्च लिएर कार्यकर्ता रिझाउने कामसमेत गरिरहेका छन् ।जनप्रतिनिधि आफ्नै सेवारसुविधामा अग्रसर हुँदा प्यूठानका स्थानीय तहमा इन्धन खर्च बढेको हो । सर्वसाधारणको काम र योजना अनुगमनमा भन्दा प्रमुखरउपप्रमुखले व्यक्तिगत काममा गाडी दुरुपयोग गर्दा खर्च बढेको हो । जिल्लामा आउने संघीय र प्रदेश सांसदले स्थानीय तहका गाडी प्रयोग गर्छन् ।उनिहरुले ब्याक्तिगत,राजनितिक लगायतका कार्यक्रममा अवलोकन उद्धघाटनमा जाँदा समेत इन्धन खर्च दावी गरेका छन। आम्दानीको श्रोत छैन तर उनिहरुले गाडिमा भने मनपरी खर्च गरिरहेका छन । झिमरुक गाउँपालिकाबाहेक ८ वटै स्थानीय तहले गाडी किनेका छन् । झिमरुकले गाडी भाडामा लिएको छ । त्यसैले गाडी भाडा र इन्धनमा धेरै खर्च छ । प्यूठान नगरपालिकाले गत आर्थिक वर्षमा ५ लाख ५० हजार रुपैयाँ इन्धनमा खर्च गरेको थियो । यस वर्ष मोटरसाइकल र गाडी थपिएकाले मासिक १ लाख ५० हजार रुपैयाँ इन्धनमा खर्च भइरहेको लेखापाल दुर्गा पौडेलले बताए । नगरपालिकाका गाडी, टिपर, जेसीबी, दमकललगायतलाई कार्यालयबाट तेलको कुप्पनमार्फत खर्च हुने गरेको छ । गतवर्ष स्वर्गद्वारी नगरपालिकाले २ लाख ५३ हजार ७ सय ८२ रुपैयाँ इन्धनमा खर्च गरेको थियो । माण्डवी गाउँपालिकाले ६ लाख रुपैयाँ खर्च र्गयो । गतवर्ष गौमुखी गाउँपालिकाले ३ लाख १२ हजार ६ सय ६८ रुपैयाँ, सरुमारानी गाउँपालिकाले ५ लाख ३७ हजार ६ सय ६८ रुपैयाँ इन्धनमा खर्च गरेका थिए । मल्लरानी गाउँपालिकाले २ लाख ६५ हजार ३ सय ६२ रुपैयाँ खर्च गरेको थियो । यस वर्ष आफ्नै गाडी भएको र बढी कुदेका कारण इन्धनमा खर्च बढ्ने प्रशासकीय अधिकृतहरू बताउँछन् । नौबहिनी गाउँपालिकामा हरेक महिना २५र३० हजार रुपैयाँ इन्धनमा खर्च हुने गरेको छ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये ऐरावती गाउँपालिकाले सबैभन्दा कम १ लाख ५ हजार ८ सय ८५ रुपैयाँ गत वर्ष इन्धनमा खर्च गरेको थियो ।गाडी खरिद समेत र इन्धनको सवै खर्च बिकास बजेटबाटै ब्याबस्थापन गरिएको छ । स्थानीयतहमा बागडोर सम्हालेका जनप्रतिनिधीले पारिश्रमिक र सेवासुबिधा सम्बन्धी ऐन बनाएर तलब सहित इन्धन सुबिधा लिने गरेका हुन।यो रकम उनिहरुले मासिक पारिश्रमिक सहित नगदमा बुझ्दै आएका छन।

    Advertisement

    शनिबार, फागुन ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation