• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

थारुवस्ती माथि नगरपालिकाको गिद्धे नजर ।।


  •   बुधबार, फागुन ०८, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले रहटकोलको थारुवस्ती माथि गिद्धे नजर लगाएको छ । शदियौ देखी बस्दै आएका रहटकोलवासीलाई उठीवास लगाउनाका लागि शिवराज नगरपालिकाले रहटकोलमा भवन बनाउन लागेकोले थारु सामुदाय माथि प्रहर भएको बताइएको छ । परापुर्वकाल देखी बसेको थारु बस्ती उठाएर नगरपालिकाले थारु सामुदायलाई नै विस्तापित गर्न लगेको स्थानियले अरोप लगाएका छन । शिवराज नगरपालिकाले चन्द्रौटा बजार पछाडी रहेको रहटकोल गाउको पश्चिममा रहेका थारु सामुदायको घरलाई हटाएर भवन बनाउने कार्यपालिकाबाट निर्णय समेत गरेको छ । नगरपालिकाको निर्णयले थारु सामुदाय चिन्तित भएका छन । थारु सामुदायको मर्म विपरित यस्तो कार्य भैरहेको भन्दै स्थानियले कायौ पटक अवाज उठाएपनी नगरपालिकाले नसुने जस्तो गरेको स्थानिय थारु आगुवाहरुले बताएका छन । नगरपालिकाले चन्द्रौटा महोत्सव लाग्ने स्थल नजिकै भवन बनाउने प्रक्रिया सुरु गरे लगतै थारु अगुवाहरु विरोध गर्दै आएका थिए । शिवराज नगरकापालिकाका अगुवाहरुले नगरपालिकाको भवन राजमर्ग देखी दक्षिण राख्ना पटक पटक माग गर्दा समेत नगरपालिकाका पदाधिकारीहरुले राजनितिक प्रतिशोधका कारण थारुबस्ती माथि प्रहर गरेको बताइएको छ ।नगरपालिकाको भवन चन्द्रौटा बजार नजिककै बनाउका लागि स्थानियले जग्गा दान गर्दा समेत नगरपालिकाले थारु बस्ती माथि गिद्धे नगर लगाएको छ । शिवराज नगरपालीका वडा न ५ निवासी तौफिक अहमद खांन , दुखराम कुर्मी , रुद्रनारायण कुर्मी , रामबेल्वास कुर्मी , नुर आलम खांन , करमहुसेन मुस्लमान सन्तराम कुर्मी , केवलराम कोहार , सन्तराम चौधरी लगाएतका जग्गा धनीले नगरपालीकाको भवन निर्माणको लागी जग्गा दिन तयार भएको वताएका छन ।जग्गा दाताहरुले चन्द्रौटामा रहेको करिव एक बिघा जग्गा भवन निर्माणको लागी नगरपालीकालाई दान गर्न ईच्छुक भएको वताउंदै नगरपालीकामा ज्ञापन पत्र वुझाएका छन । जग्गादातको साथमा बुधवार नेपाली काग्रेंसका नेता हरिप्रसाद पोख्रेल , संघिय समाजवादी फोरम नेपालका नेता कृष्णकुमार चौधरी , राजपा नेपालका मोहम्द मुस्तफा लगाएतका नेताहरु नगरपालिका पुगेका थिए ।नगरपालिका दक्षिण भए विकासको रुपले पछी परेको दक्षिणी क्षेत्रमा समेत विकास हुने स्थानियले बताएका छन । चन्द्रौटा देखी दक्षिण पर्शिया, गडगौडा, विरपुर, पिपरी लगायतका स्थानमा भवन बनाउदा सबै नागरिकहरुलाई पायक पर्ने देखिन्छ ।

    Advertisement

    बुधबार, फागुन ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation