• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

सोनवागढमा बेलायती भुगर्भ विदद्धारा सर्वे


  •   सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु(चन्द्रौटा)
    कपिलवस्तुको शिवराज नगरपालिका ३ सोनवागढमा विदेशि विदहरु द्धारा सर्वे भएको छ । भितिरिया गाउँमा रहेको उक्त मन्दिरमा वेलायतको दुर्हम बिश्व बिद्यालय, पुरातत्ब बिभाग र लुम्बिनी बिकास कोषका बिज्ञ तथा पुरातत्वबिद्को टोलीले सर्वे गरेको हो ।
    मन्दिर परिसरमा जमिनको सतह देखी ३ देखी ५ मिटर गहिराई सम्म जि पि आर मार्फत भु भौतीक सर्वे गरिएको छ । वेलायती भुगर्भ विद डङकन र लाहुर ले मन्दिर परिसर भित्र रहेको क्षेत्रको सर्वे गरेका हुन ।सर्वे पश्चात जमिनको सहतमा वाट मेसिनले ५ मिटर गहिराई सम्म रहेका संरचनाको बनावटको बारेमा पत्ता लाग्ने छ । जसवाट आगामी उत्खनन्को लागी सहयोग पुग्ने छ ।
    कपिलवस्तुको तिलौराकोट क्षेत्रमा उत्खनन् गर्न आएको विदेशि टोली सोनवागढ आएको हो । प्रदेश सभा सदस्य अर्जुन केसीले दुर्हम बिश्व बिद्यालयका प्रोफेसर रबिन कनिङघम लाई सोनवागढको वारेमा जानकारी दिएपछी विदहरुको टोली सोनवागढ आएको हो । सोनवागढ एक एतिहासिक स्थल रहेकाले यसलाई संरक्षणको खाचो रहेको विदहरुको भनाई छ ।
    जिल्लाको पश्चिमि क्षेत्रमा रहेको पुरातत्वीक स्थान सोनवागढ क्षेत्रको विकास र वास्तविकता पत्ता लगाउन अहिले त्यस क्षेत्रमा विभिन्न कामहरु भइरहेका छन ।सोनवागढ मन्दिर परिसरमा पुष १० गते वाट पहिलो पटक उत्खनन भएको थियो । मन्दिरको दक्षिण र पश्चिम क्षेत्रमा रहेका २ ढिस्कोहरुमा उत्खनन गर्दा गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरु फेला पारेको थिए ।
    सोनवागढको वास्तविकता पत्ता लगाउन लुम्बिनी विकास कोषको प्राविधिक सहयोगमा उत्खनन भएको हो । कोषको पुरातत्व विभागले गत वर्षदेखि नै सोनवागढ मन्दिर क्षेत्रलाई संरक्षण गर्दै आएको थियो । नदी कटानको चपेटामा परेको सो क्षेत्रलाई नियन्त्रण गर्न गत वर्ष तटबन्धनसमेत गरिएको थियो । कोषको पुरातत्व विभागको टोलीले गत वर्षदेखि नै मन्दिर क्षेत्रमा खोज र अनुसन्धान सुरु गरेको हो ।
    चन्द्रौटा बजारदेखि झण्डै ५ किलोमिटर उत्तरतर्फको घना जंगलमा अवस्थित उक्त मन्दिर बौद्धकालीन शाक्यवंशी राजाले सुनको खजाना लुकाएर राखिएको किंवदन्ती अनुसार मन्दिरको नाम सोनवागढ राखिएको स्थानीयबासी बताउँछन । संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै बस्तुहरू चोरी भैसकेको छ । उत्खननको क्रममा केहि महत्वपूर्ण इतिहास भेटिए सगै मन्दिरको महिमा र यस क्षेत्रको विकास हुने स्थानीयले आशा गरेका छन ।
    जमित भित्रका संरचनाको वारेमा जानकारी पाउनु अवसर रहेको प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले वताए । “सोनवागढ एक एतिहासिक तथा पुरातत्वीक स्थल हो यसको वारेमा जानकारी लिन आवश्क छ” उनले भने । पहिलो पटकको उत्खनन्मा एतिहासिक वस्तुहरु फेला परेको भन्दै यस सर्वे पछि पुन निश्चित ठाउमा उत्खनन गरिने केसीले जनाए ।
    संरक्षण अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै वस्तुहरू चोरी भइसकेकाले यस मन्दिरलाई संरक्षण गर्नुपर्ने वडा अध्यक्ष टेकलाल सापकोटाले वताए । सोनवागढ आवत जावतमा समस्या रहेको औल्याउदै यसमा पहल भइरहेको जनाए ।

    Advertisement

    सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation