• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

युवा सम्मेलन सकियो:१६ बुदें घोषणा पत्र जारी


  •   शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु। कपिलवस्तुमा युवा सम्मेलन सम्पन्न भएको छ । जिल्लाको शिवराज नगरपालिकमा चन्द्रौटामा युवाहरुको सम्मेलनले १६ बुद्धे कपिलवस्तु घोषणा पत्र २०७५ जारी गरेको छ । कपिलवस्तुका युवाहरुले शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारु र प्रदेश ५ को उपसभामुख कृष्णी थारुलाई १६ बुद्धे कपिलवस्तु घोषणा पत्र विहिवार हस्तान्तरण गरेका थिए । कपिलवस्तुको शहरी तथा ग्रामीण क्षेत्रमा रहेका १५ देखि २४ वर्ष उमेरसमूह युवाहरुलाई द्वन्द्व एवं प्राकृतिक विपत् प्रभावित समुदायका युवाहरूको अनिश्चितता, उनीहरूका अधिकार तथा गरिबीबाट बाहिर आउने रणनीतिसँग सम्बन्धित विषयलाई सरोकारवालाहरु संग प्रतिबद्धता सहित घोषण पत्र जारी गरिएको हो। तिन चरणमा गरिएको अनुसंधानमा शहरी र ग्रामीण क्षेत्रका २३१ जना युवाहरुको सहभागीतामा रहेको अनुसन्धान टोलीका प्रमुख डा.सुमन तुलाधारले जानकारी
    दिनु भयो । नेपालमा बढ्दो बेरोजगारी,अनपेक्षित प्राकृतिक तथा सामाजिक वातावारण, विभिन्न स्थानमा धार्मिक, जातीय तथा राजनीतिक द्वन्द्व जस्ता समस्याहरू रहेको बताइएको छ । सार्वजनिक सेवामा पहुँचको अभावसँग कपिलवस्तुमा रहेका सीमान्तकृत युवाहरूको भविष्य अनिश्चितता जोडिएको अध्ययनले देखाएको छ ।

    Advertisement

    रोजगारी योजना,युवा सुचना केन्द्रको स्थापना,सान्दर्भिक प्रविधि शिक्षा, हिंसा र दुव्र्यवहार,युवा महिलाहरुको सुरक्षा,सौहार्दपूर्ण वातावरण,पारिवारिक वातावरण र सार्वजनिक सेवालाई समेटने गरि युवाहरुले योजना निमार्ण गर्न दिएका थिए । युवा सम्मेलनमा शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारु प्रदेश ५ की उपसभामुख कृष्णी थारु प्रदेश ५ कपिलवस्तुका प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी विजय नगरगाँउपालिका अध्यक्ष गोपाल थापाले घोषण पत्रमा हस्ताक्षर गरि कार्यन्वयनमा सकारत्मक धारण राखेका थिए । कार्यव्रmम सहज नेपालकी उपाध्यक्ष गिता पौडेलको अध्यक्षता र सहज सचिव पुर्ण बहादुर परियारको संचालनमा समपन्न भएको हो । युवा सममेलनमा शिवराज नगरपालिका सहित कृष्णानगर नगरपालिका र तौलिहवा नगरपालिका ३५ जना युवाहरुको सहभागीता रहेको थियो
    ।

    शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation