• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

प्युठानमा प्रहरीको सचेतना कक्षा : डिएसपी आफै पुग्छन बिद्यालय


  •   बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान : जिल्लाका प्रहरी विद्यार्थीमाझ पुगेर सामाजिक जागरण अभियान सञ्चालन गरिरहेका छन् । प्रहरीले जिल्लाका विभिन्न शिक्षण संस्थाहरूमा पुगेरै विद्यार्थीलाई सुरक्षासम्बन्धी अभियान ‘सामुदायीक बिद्यालय साझेदारी ’ कार्यक्रम सञ्चालन गरिरहेको हो ।
    प्रहरी अधिकारीहरू महिला, बालबालिका तथा यौनजन्य हिंसा, साइबर अपराध, लागूऔषध, जबरजस्ती करणीसम्बन्धी अपराध ठहर्ने अवस्था र कानुनी व्यवस्थाहरू साथै त्यसबाट बच्ने सुरक्षात्मक उपायहरूका बारेमा बिध्यालमा कक्षा संचालन गर्छन। हरेक कार्यक्रममा किशोरवयका छात्रछात्रालाई सहभागी गराएर उनीहरूलाई हिंसाका कारकहरू र सावधानीका उपायहरूका बारेमा प्रहरीले सचेत गराउँदै आएको छ । सचेतनामूलक कार्यक्रममा देखिएको छात्रछात्राको सहभागिताले सबै प्रकारका हिंसा नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्युठानका प्रहरी प्रमुख निर्मल बुढाथोकीको भनाइ छ । कतिपय अबस्थामा कानुनी व्यवस्थाका बारेमा अनभिज्ञ रहने अवस्थाले पनि हिंसालाई बल पुर्‍याइरहेको सन्दर्भमा यसका प्रावधानका बारेमा छात्रछात्रालाई जानकारी गराउँदा त्यसबाट सिंगो समाज नै जानकार हुने भएकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए । “विद्यार्थी पनि बिना बर्दिका प्रहरी हुन्,उनिहरुले परिवार,नातागोता र छरछिमेकलाई समेत सचेत बनाउन सक्छन्,उनले भने’, यसैकारण विद्यालयमा कार्यक्रम गरिएको हो ।” लागु औषध दुव्र्यसन ,माधकपदार्थ सेवन,सामाजिक संजालको दुरुपयोगले हुने असरका विषयमा विद्यार्थीलाई सचेत बनाउन बिध्यालयमा डिएसपी बुढाथोकी आफै पुगेर कक्षा चलाउदै आएका छन । उनले बुधवार प्युठानको नमुना मध्येको एक सरुमारानी गाउपालिका वडा नम्वर १ को सरस्वती माध्यमिक बिध्यालय बांगेसालमा सचेतना कक्षा संचालन गरे । उक्त सचेतनामूलक कार्यक्रममा सो बिद्यालयका शिक्षक सहित कक्षा ११ र १२ मा पढ्ने ८० जना बढी बिद्यार्थी सहभागी रहेका थिए । सचेतना कक्षा संचालन गर्दै डिएसपी बुढाथोकीले र्विद्यार्थीलाई यौनहिंसा, महिलाहिंसा, लागूऔषध, मानव बेचबिखन, साइबर क्राइम आदिबारे जानकारी दिए । कक्षामा बालबालिकालाई यौनहिंसा र बलात्कारका घटनाबाट कसरी सुरक्षित रहने भनेर पनि सिकाइएको छ । प्रहरीका अनुसार समाजका सबै पक्षलाई हिंसा न्यूनीकरणमा सचेत बनाउने उद्देश्यले यो अभियान चलाईएको हो । प्रहरीले जिल्लाका हरेक विद्यालयमा पुगेर अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालयले कामना डेलीलाई बताएको हो । जिल्लाका सबै विद्यालयमा अभियान पुर्‍याउने योजना रहेको प्रहरीको भनाइ छ ।

    Advertisement

    बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...