• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

लोकप्रिय समाचार

  • १. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • २. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

  • ३. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • ४. पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

  • ५. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ६. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ७. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ८. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ९. रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

  • १०. गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

प्युठानमा हिमपात:जनजीवन कष्ट्रकर,कृषक मर्कामा(फोटो फिचर सहित)


  •   शनिबार, माघ २६, २०७५ मा प्रकाशित
  • तेजेन्द्र बिएम,  प्युठान । देशभर हिमपात भएसँगै उत्तरी प्युठानले पनि त्यही कहर ब्यहोर्नुपर्यो।शुक्रवार साँझदेखि आज बिहानसम्म परेको हिमपातले जनजीवन कष्टकर बनाएको छ । जिल्लाको नौबहिनी र गौमुखी गाउँपालिकाका पुजा, खुङ्ग, अर्खा, नारीकोट, रजवारा, लिवाङ, खबाङ्ग, डाम्री, लिघा, फोप्ली, स्याउलीवाङ लगायत आसपासका स्थानहरूमा गए राती भारी हिमपात भएको हो ।सामान्यतया घाम लागेपनी राम्रोसंग मौसम खुलेको छैन। डाँडाकाँडामा यस अघि हिउँ परेपनि मानवबस्तीसम्म हिमपात भएको थिएन । यसपालि गाउँ बस्तीसम्म नै हिउँ पर्दा कृषकले लगाएको अन्नबाली तथा तरकारीबालीमा निकै ठुलो क्षति भएको स्थानीयहरूले गुनासो गरेका छन् । बारीमा लगाएको गहुँ, जहुँ, तोरी, केराउ, गोभी, प्याज, टमाटरको हिउँले क्षति पुर्याएको हो । “चिसोले केटाकेटी एवम् बुढाबुढीलाई घर बाहिर निस्कनै नसक्ने अवस्था छ” त्यहाँका स्थानीय भन्छन । पशु चौपायालाई पनि हिमपातले अफ्ठ्यारो बनाएको छ ।

    Advertisement

    शनिबार, माघ २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    दाङमा बाघको छालासहित तीन जना पक्राउ
    नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
    पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक
    रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    लोकप्रिय

    • १.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति

    • २.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’

    • ३.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ४.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ५.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ६.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    भर्खरै

    • १.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • २.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ३.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ४.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ५.
      सडकको बीचमै बिजुलीको पोल

    • ६.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • ७.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ८.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...